६ वर्षकी छोरीलाई कम्मरमा बाँधेर पानीमा हाम्फालिन् शिक्षिकाले, यस्तो छ कारण
जानकारी केन्द्र
२०७४, आश्विन, ७
सन्तानलाई अत्यन्तै माया गर्ने आमाले आफूसँगै आफ्नै सन्तानलाई मार्न सक्छन् भन्ने कुरा पत्याउनै गाह्रो हुन्छ । तर, पेशाले शिक्षिका रहेकी एक महिलाले भने आफ्नी ६ वर्षकी छोरीलाई समेत सँगै लिएर आत्महत्या गरेकी छिन् । आफ्नी ६ वर्षकी छोरीलाई चुन्नीले कम्मरमा बाँधेर ती महिलाले नहरमा हाम्फालेकी थिइन् । डुबेर दुवैको मृत्यु भएको छ ।
आमाछोरीको शव प्रहरीले पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । भारतको रेवाडीकी ती महिलाका माइतीले उनका श्रीमान्, सासु र ससुराविरुद्ध घरेलु हिंसा र आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका छन् ।
मृतक ३० वर्षीया सरिता एक निजी स्कुलमा शिक्षिका रहेको बताइएको छ । उनको बिहे ८ वर्षअघि अनुभव नामका युवकसँग भएको थियो । अनुभव मादकपदार्थ अत्याधिक पिउने भएका कारण उनीहरुको दैनिक झगडा पर्ने गथ्र्यो । सासु ससुराले पनि दाइजोको विषयलाई लिएर निहुँ खोजिरहने बताइएको छ ।
सत्य खबर
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

