• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, पुष ११, २०८२
शुक्रबार, पुष ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ६. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • ९. राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने

  • १०. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

मलेसिया गएकि नेपाली चेलीले कमाइन छ महिनामै २१ लाख? कसरी कमाइन? हेर्नुहाेस

रोजगारीको लागि आकर्षक मानिएको मलेसियामा नेपाली चेली कति छन ? सरकारलाई पनि त्यसको डाटा थाहा छैन् । उनीहरु यहाँ के काम गर्छन्, कस्तो अवस्था छ, त्यो त अलि परको कुरा ।

सरकारलाई खालि रेमिट्यान्स भए भइहाल्यो ।मलेसियामा हाल सैयौंको हाराहारीमा नेपाली महिला यौन पेसामा लागेको पाइएको छ । नेपालबाट नै उनीहरुलाई राजी गराई यहाँ दलालमार्फत भित्र्याउने कुरा उदयपुरकी समिता थापाले भनिन् ।

मलेसियाको डिस्को, बार र होटेलहरुमा उनीहरुलाई काम गर्न लगाएको र राम्रो आम्दानी हुने गरेको झापाकी पवित्रा सुनारले भनिन्, ‘मैले त यहाँ आएको ६ महिनामा २१ लाख पठाइसकें । यो पैसा मैले धेरै दुख अपनाएर कमाएको पैसा हो । अबको ६ महिनामा घर जाने र एउटा व्यापार गरेर बस्ने उनको सोचाइ भएको बताइन् ।’भारतको बाटो हुँदै नेपाली चेलीहरुलाई मलेसिया ३ महिना, दुबई १/२ महिना, सिंगापुर, कुवेत, मकाउको यात्रा भनेको यौन धन्दाको लागि लगिने गरिन्छ ।

मलेसियामा यस्तो काम पो लगाइदोंरहेछ महिलालाई ?
मासिक १/२ लाखसम्मको कारोबार हुने गरेको ललितपुरकी सबिता महर्जनले भनिन् । उनलाई सुरुमा नाच्नको लागि भनेर दुबई लगेको र हाल मलेसियामा रहेकी छिन् ।उनीहरु जस्तै धेरै नुपाली चेली यौन धन्दामा लागेको पाइन्छ । आइतबार र छुट्टिको दिन प्रायः नेपाली केटा र केटीले त्यहाँका लजहरु भरिने गरेको र राम्रो व्यापार हुने गरेको होटल मालिक भन्छन्, ‘केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक, र गेलांगजस्ता ठाउँ यौन व्यापारी केन्द्र हुन् । यहाँसम्मकी नेपाली केही होटलहरुले पनि केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक, रजेनांगको बीएम मा यौन व्यवसाय चलाइएको पाइन्छ ।

समयमा नै राज्य यस विषयमा चनाखो नहुने हो भने रेमिट्यान्सको बदला यौन रोगका युवा–युवतीहरु नेपाल भित्रिने छन् । मलेसियाको टूरिजम एरिया बुकित्भिन्तन र चाइना टाहुनमा भेटिएका नेपाली चेलीहरुसँग गरिएको कुराकानीमा आधारित ।

रोजगारीको लागि आकर्षक मानिएको मलेसियामा नेपाली चेली कति छन ? सरकारलाई पनि त्यसको डाटा थाहा छैन् । उनीहरु यहाँ के काम गर्छन्, कस्तो अवस्था छ, त्यो त अलि परको कुरा ।

सरकारलाई खालि रेमिट्यान्स भए भइहाल्यो ।मलेसियामा हाल सैयौंको हाराहारीमा नेपाली महिला यौन पेसामा लागेको पाइएको छ । नेपालबाट नै उनीहरुलाई राजी गराई यहाँ दलालमार्फत भित्र्याउने कुरा उदयपुरकी समिता थापाले भनिन् ।

मलेसियाको डिस्को, बार र होटेलहरुमा उनीहरुलाई काम गर्न लगाएको र राम्रो आम्दानी हुने गरेको झापाकी पवित्रा सुनारले भनिन्, ‘मैले त यहाँ आएको ६ महिनामा २१ लाख पठाइसकें । यो पैसा मैले धेरै दुख अपनाएर कमाएको पैसा हो । अबको ६ महिनामा घर जाने र एउटा व्यापार गरेर बस्ने उनको सोचाइ भएको बताइन् ।

भारतको बाटो हुँदै नेपाली चेलीहरुलाई मलेसिया ३ महिना, दुबई १/२ महिना, सिंगापुर, कुवेत, मकाउको यात्रा भनेको यौन धन्दाको लागि लगिने गरिन्छ ।मलेसियामा यस्तो काम पो लगाइदोंरहेछ महिलालाई ?मासिक १/२ लाखसम्मको कारोबार हुने गरेको ललितपुरकी सबिता महर्जनले भनिन् । उनलाई सुरुमा नाच्नको लागि भनेर दुबई लगेको र हाल मलेसियामा रहेकी छिन् ।

उनीहरु जस्तै धेरै नुपाली चेली यौन धन्दामा लागेको पाइन्छ । आइतबार र छुट्टिको दिन प्रायः नेपाली केटा र केटीले त्यहाँका लजहरु भरिने गरेको र राम्रो व्यापार हुने गरेको होटल मालिक भन्छन्, ‘केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक, र गेलांगजस्ता ठाउँ यौन व्यापारी केन्द्र हुन् । यहाँसम्मकी नेपाली केही होटलहरुले पनि केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक, रजेनांगको बीएम मा यौन व्यवसाय चलाइएको पाइन्छ । समयमा नै राज्य यस विषयमा चनाखो नहुने हो भने रेमिट्यान्सको बदला यौन रोगका युवा–युवतीहरु नेपाल भित्रिने छन् । मलेसियाको टूरिजम एरिया बुकित्भिन्तन र चाइना टाहुनमा भेटिएका नेपाली चेलीहरुसँग गरिएको कुराकानीमा आधारित ।

http://www.nepal24news.com बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

    ताजा

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    • नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    • प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.