अमेरिकामा गोली प्रहारबाट २० भन्दा बढीको मृत्यु
जानकारी केन्द्र
२०७४, आश्विन, १६
काठमाडौं- अमेरिकाको लासभेगासमा गोलीवारी भएको छ। गोलीवारीमा २० भन्दा बढी मानिसको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। घटमा परि एक सय भन्दा बढी घइते भएका छन्। सनसेट स्ट्रिपमा रहेको मन्डाले बे होटल नजिक भएको म्युजिक फेष्टिवलमा एक बन्दुकधारीले गोली चलाएको थियो।
उक्त होटेलमा रहेको क्यासिनोको तलाबाट गोली चलाएको आवाज आएको प्रत्यक्षदर्सीले बताएका छन्।
प्रहरीका अनुसार हमलाकारीको कारबाहीमा मृत्यु भएको छ। घटना पछि लासभेगास विमानस्थलमा अवतरण गर्ने विमानको रुट बदलिएको छ भने अन्य उडान स्थगित भएका छन्।
बिबिसी
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

