• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, पुष ११, २०८२
शुक्रबार, पुष ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ६. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • ९. राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने

  • १०. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

चन्द्रपुरका सुमाेहरूको मौकामा चाैका भन्दै यस्तो ब्रम्हलुट

चन्द्रपुरका सुमाेहरूले मौकामा चाैका भन्दै ब्रम्हलुट मच्चाइरहेका छन् । नेपालीहरूको महानपर्व दसैँ मान्नका लागि चन्द्रपुर आएका यात्रुहरु काठमाडौँ फर्कदा टाटासुमोहरुले दोब्बर भाडा असुल गरेका हुन् । चन्द्रपुरमा संचालीत टाटा सुमो काउन्टरबाट नै यात्रुहरुसँग तोकिएको भन्दा दोब्बर भाडा असुली कार्य भएकाे हो । टाटा सुमो काउन्टरहरुले सुमोहरुको कृतिम रूपमा अभाव सृजना गरेर यात्रुहरुसँग ब्रम्हलुट गरेको यात्रुहरुले गुनासो गरेका छन् ।

काठमाण्डौबाट चन्द्रपुर आउँदा छ सय रुपैयाँ एक जनाको भाडा भए पनि एक हजार पाँच सय रुपैयाँ तिरेर आएको र अहिले काठमाडौँ फर्कदा पनि एक हजार दुर्इ सय भाडा तिर्नुपरेको यात्रुहरु बताउँछन् । चन्द्रपुरकाे मेनरोड र बसपार्कमा रहेका टाटासुमोहरुको टिकट काउन्टरबाट नै सुमोहरुले दशैको टिकाको भोलिपल्ट देखिनै जनही १२ सय रुपैयाँ देखिबाट ८ सय रुपैयाँ सम्म यात्रुसँग भाडा असुल गरेका छन् । चन्द्रपुरबाट काठमाडौँ सयाै साना सवारी साधन ओहर दोहोर गर्छन् । प्रत्येक दिन सुमोको काउन्टरमा आउँदा पनि प्रत्येक काउन्टरले सुमो छैन भन्ने र दोब्बर भाडा असुल्ने यात्रु सिदार्थले बताए । चन्द्रपुरबाट काठमाडौँ जानका लागि यात्रुहरुको सुमो काउन्टरमा बिहानको झिसमिसे देखिबाट निकै भिड लाग्ने गरेकाे छ । तर, १२ सय देखि ८ सय रुपैयाँ सम्म यात्रु तयार भएपछि मात्र सुमो हुन्छ नभए सुमो नभएको जवाफ यात्रुले पाउने गरेका छन् । काठमाण्डौबाट हेटौडा आउँदा र दसैँ मानेर काठमाडौँ फर्कदा यात्रु दुईपटक ठगिन्छन् तरपनि स्थानीय प्रशासनले वास्तै नगरेको यात्रुहरुको गुनासो छ ।

यता तोकिएको भन्दा बढी भाडा लिने टाटा सुमोहरुलाई कानुन अनुसार कार्बाही गरिने ट्राफिक प्रहरी बताउँदै अाएकाे छ । तर, सुमोहरुलाई रोकेर यात्रुसँग बढी भाडा लिएको विषयमा चेकिङ समेत भएको पाइदैन ।

बढी भाडा तिर्ने यात्रुहरु नपाए सम्म सुमो चालकका घर, ग्यारेजमा लगेर राख्ने गरिएको छ । अघिपछी मेनरोडमा यात्रु खोज्नकै लागि पनि ट्राफिककै आखै अगाडी नियम उलंघन गर्दै यात्रु चढाउने गरिएको थियो । तर, अहिले भएका सुमो पनि तिन दिन पछाडिको लागि बुक गछु भन्दा पनि नपाउने स्थिती छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

    ताजा

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    • नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.