पत्रकार ऋषि धमला धादिङ बाट उम्मेदवार
जानकारी केन्द्र
२०७४, आश्विन, २१
काठमान्डाै
प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले धादिङबाट ऋषि धमला र देवप्रकाश त्रिपाठीलाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ । धादिङ कांग्रेसले रिपोर्टस क्लवका ऋषि धमला कांग्रेसको क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक तर्फ सिफारिस गरेको हो । ऋषिराज धमला नाम राखेर उम्मेदवार बनाएर केन्द्रीय कार्यालयमा सिफारिशका लागि पठाएइको बताइएको छ ।
यस्तै धादिङ कांग्रेसले घटना र विचार साप्ताहिकका प्रधानसम्पादक देवप्रकाश त्रिपाठी धादिङ क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फ सिफारिस गरेको छ। धमलासंगै क्षेत्र नं २ बाट समानुपातिकमा अन्य ४ जनाको नाम सिफारिस भएको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

