• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • ८ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • ८ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १० घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • ११ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १४ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १५ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १५ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

अर्जुननरसिंहविरुद्ध विवेकशील साझा पार्टीबाट युवा नेता अधिकारी लड्दै

admin २०७४, कार्तिक, १२

काठमाडौं, १२ कार्तिक । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि हालै जन्मिएको विवेकशील साझा पार्टीले देशैभरि आफ्ना उम्मेद्धवारहरु उठाएको छ ।नुवाकोटको क्षेत्र नम्बर २ मा कांग्रेसका पूराना तथा चर्चित नेता अर्जुनरसिंह केसीविरुद्ध विवेकशील–साझाले नयाँ युवा उम्मेद्धवार उठाएसँगै चुनावी भीडन्त रोचक बनेको छ । केसीविरुद्ध पुरुषोत्तम अधिकारी उठाएको साझा पार्टी आफ्ना उम्मेद्धवारले चुनाव जित्नेमा ढुक्क छ ।

स्रोतका अनुसार युवा नेता अधिकारी यसअघि पनि राजनीतिमा सक्रिय थिए । उनले नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका हुन् ।

तारकेश्वर गाँउपालिका वडा नम्बर २ जन्मिएका अधिकारी पछिल्लो समय पत्रकारितामा समेत क्रियाशील छन । रिपोटर्स क्लब नेपालमा रहेर काम गरेको लामो अनुभव भएका अधिकारी रिपोटर्स क्लब नुवाकोट शाखाका पूर्व अध्यक्ष पनि हुन।

०४६ को जनआन्दोलनमा नेपाल विद्यार्थी संघको तर्फबाट उनले अग्रपँक्तिमा रहेर सक्रिय भूमिका निर्वाह गरेको भन्दै कांग्रेस शीर्ष नेताहरुले उनलाई मुक्तकण्ठले प्रशंसा गरेका थिए ।वि.सं. २०५४ मा नेबिसघको जिल्ला सह–सचिव, २०५८ ने.का.नुवाकोट नीति तथा कार्यक्रम उपसमिति सदस्य, २०६२ नेपाल किसान संघ नुवाकोटको उपसभापति भएर काम गरेको र कांग्रेस पार्टी भित्रको निश्कलंक पात्र हुन ।

पार्टीको शक्ति केन्द्रको नजिक हुँदा पनि कहिल्यै कुनै लाभको लालचा राखेनन्। नेपाल रेडक्रस सोसाईटीको आजीवन सदस्य, ग्रामीण विकास मञ्चका संस्थापक अध्यक्ष, भ्रष्टाचार विरुद्धको आन्दोलनका समेत उनी अभियन्ता हुन् ।

नयाँ वैकल्पिक धारको खोजीमा विवेकशील साझा पार्टी नुवाकोटका सदस्य समेत रहेका उनले स्नातक तहसम्म अध्ययन गरेका छन् । अधिकारी पछिल्लो समय मुलुकमा संस्थागत हुँदै गरेका भ्रष्टाचार र लुटतन्त्रका जराहरुलाई केन्द्रदेखी गाँऊसम्म उखेल्ने तथा समृद्ध नेपाल बनाउने सपना बोकेर अग्रसर छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.