• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, असार १७, २०८२
मङ्गलबार, असार १७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान

२०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

देशभरका ८ कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप : फोटोन टुनल्यानड जी७

आईएमई डिजिटल र खल्ती मर्जर सम्पन्न, ‘आईएमई खल्ती लिमिटेड’ को रुपमा साउन १ देखि कारोबार सुरु

ब्राड पिटको एफ–१ ले कमायो पहिलो सातामा १४४ मिलियन डलर, बनायो रेकर्ड

नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

लोकप्रिय समाचार

  • १. २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार १३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार १४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार १२ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार १५ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. बढ्यो सुन–चाँदीको भाउ,कतिमा हुँदैछ कारोबार?

  • ८. आजको मौसम: आज देशैभरी भारी वर्षा हुने

  • ९. १२ जिल्लामा भारी वर्षाको जोखिम

  • १०. यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

पूर्व डिआइजी नवराज सिलवाललाई ललितपुर १ बाट भिडाउने

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनोट शुरु गरेको छ । माओवादीसँगको सिट बाँडफाँट अधिकांश स्थानमा टुंगिएसँगै प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनौट सुरु भएको हो ।
एमालेले सिट बाँडफाँड टुंगिएपछि समानुपातिकको बन्द सूचीमा हेरफेर गरेर उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ । बन्द सूचीमा हेरफेर गरेर उम्मेदवारको अन्तिम सुची आजै निर्वाचन आयोगमा बुझाउनुपर्नेछ ।दोस्रो चरणमा चुनाव हुने निर्वाचन क्षेत्रमध्ये इलाममा झलनाथ खनाल र सुवास नेम्वाङ उम्मेदवार बन्नेछन् । त्यस्तै झापा ४ मा एलपी साँवा र ५ मा केपी शर्मा ओली उठ्नेतछन् ।
मोरङ २ मा ऋषिकेश पोखरेल, ३ मा भानभक्त ढकाल र ६ मा लालबाबु पण्डितलाई उम्मेदवार बनाउने तयारी एमालेको छ । त्यस्तै धनकुटामा राजेन्द्र राई उम्मेदवार बन्ने भएका छन् भने उदयपुर १ मा मन्जु चौधरी र २ मा जगन्नाथ खतिवडा उम्मेदवार बन्नेछन् ।प्रदेश ३ को सन्दर्भमा एमालेले काभ्रे २ मा गोकुल बास्कोटा र भक्तपुर २ मा महेश बस्नेतको नाम तय गरिसकेको छ । त्यस्तै काठमाडौं २ मा माधव नेपाल, ३ मा कृष्ण राई, ४ मा राजन भट्टराई, ५ मा ईश्वर पोखरेल र ७ मा रामवीर मानन्धरको विषयमा छलफल भइसकेको छ ।
केही समयअघि मात्र नेपाल प्रहरीको डिआइजी पदबाट राजिनामा दिएका नवराज सिलवाललाई एमालेले ललितपुर क्षेत्र नम्बर १ बाट उठाउने तयारी गरेको छ । राजिनामा दिएलगत्तै सिलवाल एमालेमा प्रवेश गरेका थिए । त्यस्तै ललितपुर २ मा कृष्णलाल महर्जनले टिकट पाउने भएका छन् । चितवन १ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेल उम्मेदवार बन्ने भएका छन् ।

प्रदेश ४ अन्तर्गत तनहु १ मा किसानकुमार श्रेष्ठ र २ मा केदार सिग्देल उम्मेदवार बन्ने भएका छन् । त्यस्तै कास्की १ मा खगराज अधिकारी र २ मा रविन्द्र अधिकारी उम् बन्नेछन् । स्याङजा २ मा पद्मा अर्यालको सन्दर्भमा सहमति भइसकेको छ । नवलपपुर २ मा पार्टी अध्यक्ष तिलक महत उम्मेदवार बन्नेछन् ।

प्रदेश ५ को नवलपरासी १ मा हृदयेश त्रिपाठी, रुपन्देही २ मा बिष्णु पौडेलको निर्णय भइसकेको छ । पाल्पा १ मा दलवहादुर राना उम्मेदवार बन्नेछन् भने २ मा ठाकुर गैरेको नाम अघि सारिएको छ ।गुल्मी १ मा प्रदीप ज्ञवाली र २ मा गोकर्ण विष्टको निश्चित भइसकेको छ भने दाङ १ मा मेटमणि चौधरी उम्मेदवार बन्नेछन् । कपिलवस्तु २ मा बृजेशकुमार गुप्ता उम्मेदवार बन्ने भएका छन् । त्यस्तै बर्दिया १ मा बामदेव गौतम र बाँके २ मा पशुपतिदयाल मिश्रको निश्चित भइसकेको छ ।
प्रदेश ६ को सुर्खेत १ मा धु्रवकुमार शाही र २ मा यमलाल कँडेल उम्मेदवार बन्ने भएका छन् । प्रदेश ७ को कैलाली १ मा गरिमा शाह, २ मा झपट रावल र ५ मा नारदमुनी राना उम्मेदवार बन्नेछन् ।त्यस्तै डोटीमा प्रेम आले, अछाम १ मा भीम रावलको पनि निर्णय हुने प्रक्रियामा रहेको छ ।पार्टीका पदाधिकारीमध्ये उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र उपमहासचिव घनश्याम भुसालको निर्वाचन क्षेत्र तय हुन बाँकी छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान
    रौतहटमा भारतिय नम्बरको चोरीको स्कार्पियो बरामद
    रौतहटमा सर्पको टोकाईवाट दुईजनाको मृत्यु

    लोकप्रिय

    २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १२ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो

    यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

    महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

    सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो
    • यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव
    • महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
    • सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान
    • २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.