यसरी दुवै निर्वाचनको मनोनयन दर्ताको तयारी
जानकारी केन्द्र
२०७४, कार्तिक, १५
काठमाडौं, १५ कात्तिक । निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएकोे जनाएको छ ।मंसिर २१ गते ४५ जिल्लामा प्रदेश सभा र प्रतिनिधिसभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ । त्यसका लागि आयोगले कात्तिक १६ गते बिहीबार उम्मेदवारी मनोनयन दर्ता गर्दैछ ।
प्रदेश सभा र प्रतिनिधिसभाको पहिलो चरणको मंसिर १० गते हुने निर्वाचनको मनोनयन दर्ता यसअघि नै भइसकेको छ । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि सम्वन्धित क्षेत्रमा रहेको निर्वाचन कार्यालयका कार्यालय भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।उम्मेदवारी मनोनयन गर्ने दिन नजिकिएसँगै अधिकांश राजनीतिक दलहरुले धेरै क्षेत्रका उम्मेदवार घोषणा गरिसकेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

