गुडिरहेको मोटरसाइकलमाथि बिजुलीको तार खसेर बिष्णु बस्ताकोति मृत्यु -हे भगवान यसको जिम्बेवारी को ?? ( भिडियो सहित )
जानकारी केन्द्र
२०७४, कार्तिक, १७
श्रावण २६ गते रानीपौवामा मोटरसाइकल चलाउदै गर्दाको अबस्थामा शरीरमा बिजुलिको तार खसेर गम्भीर घाइते हुनुभएका बिष्णु बस्ताकोटिको उपचारको क्रममा आज निधन भएको छ । यसरि देशको प्रमुख शहरमा एउटा सर्वसाधारण जनता , सरकारी कर्मचारीको लापरवाही बाट अकालमा ज्यान गुमाउन पुग्दछ यसको जिम्बेवारी कसले लिग्ने ?? देशमा अनेकौ परिवर्तन हरु भए तर पनि देशमा जनता कतै न कतै बाट पिडित बनेका छन यसको जुम्बेवारी कसले लिने ? केहि सोच्ने बेला आएको छ ।
https://www.youtube.com/watch?v=PgrfZH-EIfY
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

