Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

कार्तिक २४ देखि चलचित्र रोमियो प्रदर्शनमा आउँने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, कार्तिक, २२
कार्तिक २४ देखि चलचित्र रोमियो प्रदर्शनमा आउँने

काठमाडौं, २२ कार्तिक । अबका दुईदिन पछि अर्थात कात्तिक २४ गते शुक्रबारदेखि रिलिज हुन लागेको नेपाली कथानक चलचित्र ‘रोमियो’ले ‘यूनिभर्सल सर्टिफिकेट’ पाएको छ । चलचित्रलाई सेन्सर बोर्डले सबैले हेर्न मिल्ने गरि सर्टिफिकेट दिएको छ ।

हसनराजा खान, निशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बनु मुख्य भूमिकामा छन् । चलचिमा अभिनेत्री नीशा अधिकारी ‘कल गल’को भूमिकामा छिन् ।

Top Changing Nepal

युट्युब सट्स