उत्तर कोरियासँग अमेरिका डराएकै हो ? ट्रम्पले गरे चीनलाई यस्तो आग्रह
जानकारी केन्द्र
२०७४, कार्तिक, २३
काठमाडौं । उत्तर कोरियालाई थप अफ्ठयारोमा पार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई आग्रह गरेका छन् ।
बेइजिङ आयोजित ब्यापारिक समुदायसँगको वैठकमा बोल्दै उनले कोरियालाई यसको आणविक हतियार परित्याग गर्न बाध्य बनाउनका निम्ति कडा मिहिनेत गर्न चीनसँग आग्रह गरेका हुन् । उनले व्यापार घाटाको सन्दर्भमा अमेरिकाबाट फाइदा लिएकोमा चीनलाई आरोपित नगर्ने पनि बताए ।
वार्ताका क्रममा ट्रम्पले उत्तर कोरियाको यस क्षेत्रमा त्राशलाई कसरी सामना गर्ने भन्ने विषयमा प्रमुख जोड दिएका थिए । चीन प्योङयाङको प्रखुम आर्थिक साझेदार हो ।
शी र ट्रम्पले दुई देशबीच दुई सय ५० डलरको व्यापारिक सम्झौता भएको घोषणा गरेका थिए ।
यसअघि पाँच राष्ट्रको भ्रमणका क्रममा ट्रम्पले उत्तर कोरियालाई आफ्नो आणविक हतियार कार्यक्रम अन्त्य गर्न आग्रह गरेका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

