रोशन र बसन्तीको झ्याउरे गीतले बजार तताउदै, हेर्नुहोस भिडियोसहित
जानकारी केन्द्र
२०७४, मंसिर, २०
रोशन कुताल क्षेत्री र बसन्ती थापा मगरको स्वरमा सजिएको मौलिक झ्याउरे गीत बजारमा आएको छ । ‘झर्छ होला आँखामा आँशु’ बोलको गीत बजारमा आएको हो
।गीतमा रोशन र बसन्तीकै स्वर रहेको छ भने प्रेमसागर पौडेलको शब्द रहेको छ । यस गीतमा गायक रोशनको लय रहेको छ ।रक्षा म्यूजिकको प्रस्तुतीमा रहेको यस गीतको भिडियोमा शिव विक र रिना थापा मगरको अभिनय रहेको छ ।शिव फिल्मसले निर्माण गरेको भिडियोलाई शम्भु चालिसेले खिचेका हुन् ।
सम्पादन भने रविन विकले गरेका छन् ।युवा गायक कुतालले दर्जन बढि गीत गाइसकेका छन् ।
[su_youtube url=”https://youtu.be/NltuJW_H5Us?t=21″ width=”920″ height=”940″]
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

