• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
  • ६ घण्टा 

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
  • ६ घण्टा 

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
  • ७ घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • ८ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना
  • ९ घण्टा 

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • १ दिन 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

  • २. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ३. फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता

  • ४. प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

  • ५. लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

  • ६. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

  • ७. गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय

  • ८. विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

  • ९. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • १०. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

‘टाइगर जिन्दा है’ ले पहिलो दिनमै तोड्यो रेकर्ड

admin २०७४, पुष, ८

नयाँ दिल्ली: क्रिसमस र नयाँ वर्षको मौका छोपेर रिलिज भएको बलिउड सुपरस्टार सलमान खानको बहुप्रतिक्षित फिल्म ‘टाइगर जिन्‍दा है’ ले बक्स अफिसमा एक नयाँ रेकर्ड बनाएको छ । फिल्मको पहिलो दिनको आम्दानी सुनेर तपाईँ पनि चकित पर्नुहुन्छ । सन् २०१७ मा सलमान खानको यस फिल्मका अलावा कुनै पनि अन्य फिल्महरुले यति धेरै कमाई गरेकै छैनन् । मिडिया रिपोर्टका अनुसार ‘टाइगर जिन्दा है’ ले रिलिजको पहिलो दिनमै बक्स अफिसमा करिब ३८ करोड रुपैयाँ आम्दानी गरेको छ । तर, यो कुराको आधिकारिक घोषणा भने हुन बाँकी छ । सुरुवाती रिपोर्ट अनुसारक आँकडा कायमै रहिरह्यो भने सलमानले बक्स अफिसलाई नयाँ सालको उपहार अहिलेबाटै दिएको मान्न सकिनेछ ।

सन् २०१७ मा इदको अवसरमा रिलिज भएको फिल्म ‘ट्यूबलाइट’ ले दर्शकलाई निराश पारेसँगै बक्स अफिसबाट पनि खासै रेस्पोन्स मिलेको थिएद्द । सलमान खानले ‘ट्यूबलाइट’ पछि गजब कमब्याक गर्दै सलमानले आफू पुरानै र‌ंगमा फर्किएको सन्देश पनि दिएका छन् । पहिलो दिन फिल्म देखेर बाहिर निस्केका दर्शकको प्रतिक्रिया सुन्दा फिल्म राम्रो बनेको छ । दर्शकलाई यस फिल्ममा एक्सनज, रोमान्स, कथा र क्लाइमेक्स पनि मन परेको छ । यो ‘एक था टाइगर’ को सिक्वेल फिल्म हो । र, ५ वर्ष पहिले सलमान खानले यसै फिल्मबाट बक्स अफिसमा ३ सय करोड भन्दा धेरै आम्दानी गरेर ‘गजनी’ फिल्मको रेकर्ड तोडेको थियो ।

‘एक था टाइगर’ को कुल बजेट ७५ करोड थियो र फिल्मले करिब ३२० करोड रुपैयाँ आम्दानी गरेको थियो । अर्कातिर सलमान खानको पारिश्रमिक छाडेर ‘टाइगर जिन्दा है’ को कुल बजेट लगभग १५० करोड रुपैयाँ रहेको छ । सलमान खानको वार्षिक आम्दानी २३२ करोड रुपैयाँ थियो । यो फिल्मबाट करिब २०० करोड रुपैयाँ भन्दा धेरै आम्दानी बक्स अफिसलाई दिन सक्ने अपेक्षा गरिएको छ । यस फिल्मले विदेशमा पनि राम्रो प्रभाव छाडेको छ ।

फिल्म ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै जनाए अनुसार अस्ट्रेलिया र न्यूजील्यान्डमा फिल्मको कमाई अपत्यारिलो रहेको छ । पहिलो दिन अस्ट्रेलियामा १.०१ करोड रहँदा न्युजिल्यान्डमा ३८.५४ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । फिल्मले संयुक्त अरब एमिरेट्स (युएई) मा पनि धमाकेदार आम्दानी गरेको छ । यहाँ पहिलो दिनको कमाई ६.०८ करोड रुपैयाँ रहेको छ । अर्कातिर यो फिल्मले कुवेतमा प्रतिबन्धित हुँदा लगभग २ लाख डलरको घाटा भोगेको छ । तर पनि सलमानको यो फिल्मले कतिको असर छाड्न सक्छ भन्ने कुरा यो सातापछि थाहा हुनेछ । फिल्ममा को-स्टार क्याटरिना कैफ पाकिस्तानी आईएसआई एजेन्टको भूमिकामा छिन् । यस फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

ताजा

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.