• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १५ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १६ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १८ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १८ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २१ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २२ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २३ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २३ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

देउवालाई सभापतिबाट हटाउने गगनको यस्तो प्लान

admin २०७४, पुष, २१

काठमाडौं, २१ पुस । नेपाली कांग्रेसभित्र अहिले नेतृत्व परिवर्तनको बहसले उग्र रुप लिएको छ । युवा नेताहरुले जसरी भएपनि पार्टी सभापति शेरबहादुर देउवालाई हटाउने तयारी गरेका छन् ।

यो निर्वाचनमा पार्टीले नराम्रो पराजय व्यहोर्नुको प्रमुख कारण नै नेतृत्वको अक्षमता र अदुरदर्शीता कारण देखाउँदै युवा नेताहरुले गुट भेला आह्वान गरिरहेका छन् । देउवालाई सार्वजनिक रुपमै हटाउनुपर्ने अभिव्यक्ति दिएर चर्चामा आएका युवा नेता गगनकुमार थापाले अबको नेतृत्व आफूले नै लिने समेत बताउँदै आएका छन् ।

त्यसको लागि कांग्रेसमा “अर्ली महाधिवेशन” बोलाउने पक्षमा युवा पुस्ताका नेताहरु सक्रिय भएर लागेका छन् । त्यसको नेतृत्व थापाले गरेका छन् । पहिले केन्द्रिय कार्यसमिति बैठक बोलाउनुपर्ने र चुनावको गम्भिर समिक्षा गर्नुपर्ने उनीहरुको जोड छ । त्यस्तै महासमिति बैठक बोलाउने र महाधिवेशन बोलाउने अनि देउवालाई हटाउने युवा नेताहरुको गोप्य तयारी सुरु भएको स्रोतको दाबी छ ।

अर्का नेता धनराज गुरुङका अनुसार पार्टीमा अब तीन वटा विकल्प रहेको छ । पहिलो कन्द्रिय समिति बोलाएर हारको समिक्षा गर्ने, अनि दोस्रो महासमिति बोलाउने र तेस्रोमा अर्ली महाधिवेशन बोलाएर नेतृत्व परिवर्तन गर्ने । त्यस्तै उनले गगनले अबको पार्टीको नेतृत्व आफूले लिने पनि उद्धघोष गरिसकेको जानकारी दिए ।

थापाले युवा नेताहरुको एक गोप्य भेलामा भनेका छन्,“एक वर्षभित्र देउवा हट्छन्, म नै सभापति बन्छु, अरुले कांग्रेस हाँक्न सक्दैनन् । साथीहरुले यो मौका नगुमाऔं, अब कांग्रेस बनाउने मौका आएको छ ।”युवा नेताहरुको यो जनमतलाई पार्टीका केही शीर्ष नेताहरुले पनि साथ दिएको खुलासा भएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.