Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

मासिक लाखौ कमाउने शंकर बिसीले मागे १ सय रुपिँया :जव चर्चित मोडलहरुलेनै गरे यस्तो वाचा(हेर्नुहोस भिडियो कुराकानी)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, पुष, २९
मासिक लाखौ कमाउने शंकर बिसीले मागे १ सय रुपिँया :जव चर्चित मोडलहरुलेनै गरे यस्तो वाचा(हेर्नुहोस भिडियो कुराकानी)

काठमाण्डौ
नेपाल म्यूजिक भिडियो कलाकार संघको पहिलो बार्षिक साधारणसभा सम्पन्न भएको छ।राजधानीको एक होटलमा भब्य रुपमा सम्पन्न कार्यक्रममा नेपाली गीत संगीतका बिभिन्न बिधाका कलाकार र म्यूजिक भिडियो संग सम्बन्धित बिभिन्न कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो।मोडल अन्जु निरौलाले स्थापना गरेको सस्थाको साधारणसभाबाट नया कार्यसमिति चयन गरिएको छ।चर्चित मोडल तथा निर्देशक शंकर बिसीको अध्यक्षतामा ११ कार्यसमितिको चयन गरिएको छ ।

सस्थाको लागि उपाध्यक्ष चर्चित मोडल सम्झना बुढाथोकी,महासचिवमा चर्चित मोडल महेन्द्र गौतम, सचिबमा मोडल तथा संगीतब्यबासयी सुनिल लामिछाने, कोषाध्यक्षमा मोडल तथा संगीतब्यबासयी बाबुराम बोहरा,सदस्यहरुमा चर्चित मोडल सिभन पोख्रेल,चर्चित मोडल रन्जिता गुरुङ,चर्चित मोडल सारिका केसी,चर्चित मोडल मन्जिता केसी,चर्चित मोडल रश्मि तामाङ र चर्चित मोडल बिमल अधिकारी रहनु भएको छ।

हाल हुन् नसकेको काम र नया योजनाको साथमा सस्थालाई दुइ बर्षभित्र देशकै अर्को उत्कृष्ट समाजसेवामा तल्लिन सस्था र अन्य सस्थाको काम योजना भन्दा फरक योजना सहित सस्था अगाडी बढाउने प्रण सस्थाका निर्बाचित अध्यक्ष शंकर बिसीले घोषणा गरे।सोहि समयमा लालीगुराँस डटकम र हिरो अनलाइनले गरेको कुराकानी हेर्नुहोस :

Top Changing Nepal

युट्युब सट्स