एनआईसी एशिया बैंकमा खुल्यो ठूलो संख्यामा रोजगारी
जानकारी केन्द्र
२०७४, पुष, २९
एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न सात पदका लागि कर्मचारी माग गरेको छ । बैंकले केही कर्मचारी उपत्यकाभित्रका लागि र केही कर्मचारी उपत्यकाबाहिरका लागि मागेको छ । इच्छुक तथा योग्य व्यक्तिलाई २७ डिसेम्बरभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ ।
थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहास् ।
https://www.nicasiabank.com/current-vacancies
बैंकिङ खबर ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

