Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

निर्माता प्रकाश चन्द्र न्यौपानेले यसरी वृद्ध वृद्धाहरु सँग मनाए जन्म दिन

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७४, माघ, १३
निर्माता प्रकाश चन्द्र न्यौपानेले यसरी वृद्ध वृद्धाहरु सँग मनाए जन्म दिन

 शिशिर अधिकारि 

फिल्म निर्माता  नेपालटेलिभिजनमा आउदै गरेको हास्य – टेलिसिरियल “गन्जागोल” का निर्माता साथै फलफुल बहुउदेशिय सहकारी का प्रबन्ध-निर्देशक र हिमालयन सेलिब्रेटिका निर्देशक  को साथ-साथै सफल ब्यापारी र बिभिन्न संघ – संस्थामा अाबद्द  समाज सेबी प्रकाश चन्द्र न्यौपाने ले हाम्रो यस जानकारी केन्द्र संग कुराकानी मा आफ्नो जन्म दिन विशेष गरी अरु ब्यक्तीको भन्दा भिन्न तरिकाले मनाउनु भएको छ ।

,

हामिले उहालाई सोधेको प्रश्न अनुसार सधै यसरि नै जन्म दिन मनाउनु हुन्छ भन्दा उहाले भन्नु भयो ,
अरुको भन्दा मेरो मन फरक रहेको र यसरि नै बिंद्रा – बुवा आमा साथै अनाथ बालबालिका अपाङ्ग सम्पुर्णलाई साथमा राखेर भयको केहि पैसाले मिठो खाना र सहयोग गर्न पाउदा उहाको मनमा आनन्द हुने बताउनु भयो ।
जन्म दिनमा पार्टी गरेर रक्सी र अनाबसेक खर्च गर्नु भन्दा भयको पैसालाई सही सदुपयोग गरौ हाम्रो देशमा भयका सम्पुर्ण दु;खी लाई सहयोग को भाबना राखिदिनु हुन अनुरोध गर्नु भयको थियो ।

साथै हामिले आउदै गरेको फिल्म निर्जलाको बारेमा सोधेका थियौ ।
उहाले भन्नु भयो निर्जला एउटा यस्तो सन्देश बोकेको फिल्म हो ।जुन जात – जातमा भेदभाब हुनुहुँदैन आखिरी जो जुन जात – जातिको भयपनी धनी – गरीब भयपनी सारा नेपालीले भेदभाब राख्नु हुँदैन भन्नुको साथ-साथै यस फिल्ममा मनोरन्जन पनि भयको हुँदा दशैमा रिलिज गर्न लागियको यस चलचित्रलाई सम्पुर्ण नेपाली दर्शकहरुले  माया गर्नु हुनेछ भन्ने आशा राख्नु भयो ।

साथै सोही वृद्धा -आश्रम मा निर्माता प्रकाश चन्द्र न्यौपाने ज्युलाई साथमा-साथ र उहाको खुशी मा खुशी हुनका लागि निर्देशक राजु गिरी ,नित्य-निर्देशक कमल राई नायिका शुभेच्छा थापा लगायत सम्पुर्ण निर्जला का कलाकारहरुले पनि साथ दिनुभएको थियो ।

Top Changing Nepal

युट्युब सट्स