अनुराग फिल्लममा एलिजा गाैतम र सरोज अधिकारीले नाँचेको यस्तो भिडियो सार्वजनिक हुदैं
जानकारी केन्द्र
२०७४, माघ, २३
एरिका फिल्मस प्रोडक्सन प्रा.लि.ले निर्माण गरिरहेको नेपाली कथानक चलचित्र “अनुराग” को डिस्को गित “कान्छा दाइ गाना बजाइ देउन…..” बोलको गित भ्यालेनटाइन डे को अवशर पारेर फेब्रोवरी १४ तारीक मा सार्वजनिक गरिने बताइएको छ । उत्त गितमा ताराप्रकाश लिम्बुको सङ्गीतमा संगितकार अाफैं र ममता गुरुङको स्वरमा रहेको छ।
झन्डै १५ फिल्ममा सहायक निर्देशनको अनुभव संगालिसकेका सत्यराज चौलागाईले किरण दाहालको कथा लाइ आगत केसी संगको सहकार्यमा पढकथा, संवाद तयार पारेका हुन्। फिल्ममा सरोज खनाल, रुपा राणा, समुद्र पण्डित, एलिजा गौतम, ठिलेन लामा, राजाराम पाैडेल लगायतका कलाकारहरूको मुख्य अभिनय रहनेछ।
हेर्नुहोस यस्तो गित अाउदैछ
[su_youtube url=”https://www.youtube.com/watch?v=oxLHgxeycEY” width=”920″ height=”940″]
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

