• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, साउन १६, २०८२
बिहीबार, साउन १६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने

घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु

दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

पुटिनको सुरक्षामा स्तोरन्नती, ड्रोन लिएर हिडन थाले अंगरक्षक

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव जारी

२०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

  • ६. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. झुलाघाट भन्सारको राजस्व सङ्कलनमा गिरावट, लक्ष्यको ७१.६५ प्रतिशत मात्र प्राप्त

  • ८. एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीहरूलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

  • ९. बारामा ५२ लाखभन्दा बढीको सामानसहित ट्रक बरामद

  • १०. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

कर्णाली प्रदेशका सांसदहरुले देखाए यस्तो घिनलाग्दो बेबाहर एक महिना नपुग्दै यस्तो काम

सुर्खेत । कर्णाली प्रदेशका सांसदहरुले एक महिना नपुग्दै एक एक लाख खल्तीमा हालेका छन् । संसद सुरु भएको महिना दिन पुगेको छैन, र पारिश्रमिक तथा सेवा–सुविधा सम्बन्धी ऐन बन्न नपाउँदै सांसदहरुले पेश्की भन्दै एक एक लाख खल्तीमा हालेर होली मनाउन हिडेका छन् ।
सांसदहरुको मागअनुसार उक्त रकम प्रदेशसभा सचिवालयले उपलब्ध गराएको हो । सांसदहरुले भाकाभक पेश्की बुझिरहेका छन् । अहिलेसम्म ३० भन्दा बढी सांसदहरुले पेश्की रकम खल्तीमा हालिसकेका छन् भने केही लाइनमै छन् ।

सुर्खेतभन्दा बाहिरका सांसदहरुले बस्न गारो भएको भन्दै एक लाख खल्तीमा हालेर डेराको जोहो गर्न हिडको छन् । सुर्खेतमै घर भएका सांसदहरुले पनि एक एक लाख खल्तीमा बोकेर घरमा गएका छन् । प्रदेश बनेपछि केही आश गरेको जनता भने सांसदहरुको दरिद्रता देखेर निराश भएका छन् ।

राजिनामा दिएका एमाले सांसद चन्द्रबहादुर शाही पनि पेश्की बुझ्न अरुभन्दा अगाडि सचिवालयमा पुगेका छन् । राजिनामाको धम्की दिँदै आएका शाहीले संसदका बैठकमा समेत अनुपस्थित छन् तर पेश्की बुझेका छन् ।

अझ गजब त के भने आवास, यातायातको सुविधा पाएका मन्त्रीहरुले पनि पेश्की रकम बुझेका छन् ।

पेश्की वितरणमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मात्रै अनुसन्तु जनाएका छन् । उनले सभामुख राजबाहादुर शाहीसँग सुरुमै जनतामा नराम्रो छाप पर्ने भन्दै कँडेलले पेश्की रोक्न माग गरेका छन् तर उनको माग कसैले सुनेका छैनन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
    जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध
    सिन्धुलीको गोलाञ्जोरमा एकै परिवारका १६ जना सम्पर्कविहीन

    लोकप्रिय

    २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

    ताजा

    नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

    लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने

    घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

    एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल
    • लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने
    • घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?
    • एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु
    • दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.