सबै लाई सेयर गर्न आग्रह गर्दै नेपाल आइडल बुद्ध लामाले एपी वान सग यसरि गरे गुनासो
काठमाडौं, २४ फागुन : पहिलो नेपाल आइडल विजेता बुद्ध लामाले घोषित पुरस्कार आठ महिनासम्ममा पनि नपाएको भन्दै आक्रोश पोखेका छन् । गत दशैमा सम्पन्न पहिलो नेपाल आइडल विजेता बुद्ध लामाले २० लाख रुपैयाँ नगदसहित महिन्द्राको केयुभी गाडी पाएका थिए ।
नेपाल आइडल विजेता लामाले घोषित पुरस्कार महिन्द्राको केयुभी गाडी नपाएको गुनासो गरेका छन् । उनले भनेका छन्, ‘आठ महिना भईसक्यो धाउँदा–धाउँदै दुःख पाइसकें अझै कति धाउनु ? गाडी लैजाने हो भने ट्याक्स बापतको आठ लाख रुपैयाँ लिएर आउनु गाडी लैजानु भन्छन् । घरमा एक रुपैयाँ छैन मैले कहाँबाट ल्याउनु त्यत्रो पैसा ? ल मेरो यो समस्या कसरी बाहिर ल्याउन सकिन्छ सहयोग गरिदिनु पर्यो ।’
लामाले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी गाडीसहित १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाएका थिए । उनले नगद २० लाख त पाए तर, कार भने अझै नपाएको गुनासो गरेका छन् । आइडल विजेता लामाले एउटा अडियो सन्देशमार्फत कार नपाएको खुलासा गरेका हुन् । उनको सन्देश सामाजिक सञ्जालमा निकै भाइरल भईरहेको छ ।
बुद्द ले यसो भनेका छन्
https://www.youtube.com/watch?v=rgt8xgOjxCI
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

