चैत्र २३ मा यसरि प्रदर्शनमा आउदैछ चलचित्र “तिमी संग” हेर्नुहोस यस्तो छ गित
जानकारी केन्द्र
२०७४, चैत्र, ७
कोरीबाटी, चैत्र ७ / चैत्र २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र “तिमी संग“को टाइटल गित बुधबार राजधानीको राइजिंग मलमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । मधुर भट्टाचार्य र राहुल मुखर्जीको स्वरमा रहेको गीतमा राहुल मुखर्जी आफैले संगीत भरेका छन् ।
यस अघिनै ‘मन मेरो चन्चले‘ र ‘लडे लडे‘ बोलको गीत सार्वजनिक भैसकेको छ, जसमध्ये ‘लडे लडे’ले दर्शकको मन पनि जित्न सफल भएको छ ।
चलचित्रमा नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहको साथमा आकाश श्रेष्ठ, नाजिर हुसेनको मुख्य भूमिका रहेको छ । निर्देशक शिशिर राना निर्देशित चलचित्र “तिमी संग“लाई शिशिर आफैले लगानी गरेका छन् ।
चलचित्र “तिमि सँग“मा शुशील क्षेत्रीको छायाँकन, नबिन पुरीको निर्माण नियन्त्रण, बनिश विक्रम शाह/मिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी/दिपक पाठक र रिदम कँडेलको संगीत रहेको छ ।
भिडियो :
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

