Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

को हुन त अशोक दर्जी ? कसरि भए त भाइरल , हेर्नुहोश भिडियो सहित

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७५, बैशाख, २०
को हुन त अशोक दर्जी ? कसरि भए त भाइरल , हेर्नुहोश भिडियो सहित

सामाजिक संजालमा एकाएक भाइरल भएका झापा दमकका १२ बर्षिय अशोक दर्जी यति बेला गित रेकर्ड गर्न मा ब्यस्त छन । बाटो, होटल, सार्वजनिक स्थान लगायतका ठाउमा गित सुनाएर हिड्थे अशोक ।

गित सुनाएर  अरुलाई मनोरंजन प्रदान गर्नु का साथै गित सुनाए बापत  केहि रकम पनि असोक ले पाउने भएको हुदा उनि दैनिक त्यसै गरि गित गाएर हिड्न थाले यसै क्रममा युटुब लगायतका सामाजिक संजाल मा उनले गाएका गित तथा उनि संग गरेका कुराकानी हरु सार्बजनिक हुन थाले । यति सम्म कि उनले गाएका गित तथा उनि संग गरिएका कुराकानी को  भिडियो हरु युटुबमा  ट्रेडिङमा पर्न थाले पछि दर्जी ले निकै चर्चा बटुल्न सफल भए ।

https://www.youtube.com/watch?v=HGCst1ROJGY

अशोकको पढ्ने इच्छा हुदा हुदै पनि आर्थिक अवस्था कम्जोर भएका कारण पढ्न भने पाएका थिएनन तर अहिले भने अशोकलाई उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाइदिएको छ  । उनी स्कुल पनि जान थालिसकेका  छन ।

Top Changing Nepal

युट्युब सट्स