• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, जेठ ०५, २०८२
आइतबार, जेठ ०५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल जेठ ०३ गतेदेखि ०९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

के हो चट्याङ, चट्याङबाट कसरी बच्ने ?

गरुडाका मेयरद्वारा साईकल बितरणलाई निरन्तरता, ४४ छात्रालाई हस्तान्तरण

राज्यले कर नीति परिवर्तन गरेन भने ईभीमा सरकार फेल हुन्छ :  व्यवसायी तुलाचन

गुगलको जेमिनी एआई आईफोनमा आउने भयो पक्का

२०८२ साल जेठ ४ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य ,हेर्नुहोस् राशिफल

सप्तरीमा चट्याङ लागेर एक बालिकाको मृत्यु

इन्डोनेसियामा सेरेस थ्री ले जित्यो तीनवटा उत्कृष्ट ईभी अवार्ड

रौतहटमा दुर्घटनामा परेका युवकको मृत्यु

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ महिनामा यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल वैशाख ३० गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल वैशाख २९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल वैशाख ३१ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ वैशाख २७ गतेदेखि जेठ ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल जेठ ०२ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. बिवाह भएको ६ महिना नपुग्दै नवविवाहिता महिलाको संकास्पद मृत्यु

  • ८. २०८२ साल जेठ ०१ गते विहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ९. चीनमा हुवावेको Aito M8 लार्ज क्रसओभरको व्यापक चर्चा, पायो १ लाख अर्डर

  • १०. कृषि विधेयकमा राम्रा सुझाव थप गर्न सकिन्छ : मन्त्री अधिकारी

युद्धविराम गर्न म्यानमारलाई चीनको आग्रह

याङगुन, ३१ वैशाख : चीनले आफ्नो सिमानासँग जोडिएको म्यानमारको भूभागमा भएको हिंसा रोक्न म्यानमारलाई युद्धविराम गर्न आग्रह गरेको छ ।

म्यान्माली सेना र स्थानीय आदिवासी जनजातिका विद्रोही समूहका बीचमा भएको भिडन्तमा परी शनिबार १९ जनाको मृत्यु भएपछि चीनले आइतबार यस्तो आग्रह गरेको हो ।

पछिल्ला केही वर्षमा भएका नराम्रा हिंसाका घटनामा परी म्यानमारमा धेरैजना सर्वसाधारण नागरिक मारिएका छन् । चिनियाँ सिमाना नजिक पर्ने म्यानमारको उत्तरी सान राज्यमा लामो समयदेखि विद्रोह गरिरहेको ताङ नेशनल लिवरेशन आर्मी (टीएनएलए)सँग सरकारी सेनाको शनिबार बिहान छ बजेदेखि भीडन्त शुरु भएको थियोे ।

“हामीले रातभर र भोलिपल्ट विहान छ बजेसम्म पनि बम पड्किएको ठूलो आवाज सुनेका थियौं,– स्थानीयले भनेका छन् ।

कहाँ कस्को भिडन्त भएको हो भन्ने बारेमा भने केही थाहा नपाएको उनीहरुको भनाइ छ । स्थानीय एक बासिन्दाले भने, घटनामा परी कम्तीमा २७ जना घाइते भएका थिए ।

सन् २०१७ को सुरुदेखि भएको द्वन्द्वका कारण चीनको युनान प्रान्तमा झण्डै २० हजार म्यानमारका शरणार्थी गएकाले चीनलाई यो द्वन्द्व तनावको विषय बनेको छ ।

याङ्गुनमा रहेको चिनीयाँ दूतावासले सरोकारवाला पक्षलाई युद्धविराम गर्न आइतबार आग्रह गरेको हो । म्यानमारमा सरकारी सेना र विद्रोही पक्षकाबीचमा भएको झडपमा परी कम्तीमा १९ जनाको मृत्यु भएको समाचार शनिबार नै आएको थियो ।

चिनियाँ सिमाना नजिक पर्ने म्यानमारको उत्तरी सान राज्यमा शनिबार स्थानीय आदीवासीको विद्रोही समूहसँग सरकारी सेनाको भीडन्त भएको अधिकारीले जानकारी दिएका छन् ।

एक जना उच्च सरकारी अधिकारीले भन्नुभयो, “भीडन्तमा परी कम्तीमा १९ जना मारिएका छन् भने अरु दुइ दर्जनभन्दा बढी घाइते भएका छन् ।”

लामो समयदेखि विद्रोह गरिरहेको ताङ नेशनल लिवरेशन आर्मी (टीएनएलए)सँग सरकारी सेनाको शनिबार बिहान पाँच बजेदेखि भीडन्त शुरु भएको थियोे

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    के हो चट्याङ, चट्याङबाट कसरी बच्ने ?
    गरुडाका मेयरद्वारा साईकल बितरणलाई निरन्तरता, ४४ छात्रालाई हस्तान्तरण
    रौतहटको बागमती नदीको स्थलगत निरीक्षण, जेसिवी नियन्त्रणमा

    लोकप्रिय

    २०८२ साल जेठ महिनामा यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल वैशाख ३० गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल वैशाख २९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल वैशाख ३१ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ वैशाख २७ गतेदेखि जेठ ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल जेठ ०३ गतेदेखि ०९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    के हो चट्याङ, चट्याङबाट कसरी बच्ने ?

    गरुडाका मेयरद्वारा साईकल बितरणलाई निरन्तरता, ४४ छात्रालाई हस्तान्तरण

    राज्यले कर नीति परिवर्तन गरेन भने ईभीमा सरकार फेल हुन्छ :  व्यवसायी तुलाचन

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल जेठ ०३ गतेदेखि ०९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • के हो चट्याङ, चट्याङबाट कसरी बच्ने ?
    • गरुडाका मेयरद्वारा साईकल बितरणलाई निरन्तरता, ४४ छात्रालाई हस्तान्तरण
    • राज्यले कर नीति परिवर्तन गरेन भने ईभीमा सरकार फेल हुन्छ :  व्यवसायी तुलाचन
    • गुगलको जेमिनी एआई आईफोनमा आउने भयो पक्का

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.