चलचित्र ‘चङ्गा’को ‘मेरी आमा…’ (भिडियो) सार्वजनिक
कोरिबटि, जेठ २० / हाँस्य कलाकार किशोर भण्डारी (डिठ्ठा साब)को निर्देशनमा बनेको चलचित्र ‘चङ्गा’को वियोगान्त गीत सार्वजनिक गरिएको छ । ‘मेरी आमा…’ बोलको गीतमा आमा र एक बन्धक बालकको प्रेम दर्शाइएको छ ।
कमल खत्रीको स्वर, संगीत र शब्दले सु-सजित गीत निकै मार्मिक छ । बन्धकमा रहेको बालकले आफ्नी आमाको मायाँको याद गर्दै गर्दाको अवस्थाको चलचित्रको कुनै मोडको यो गीतमा आमाको मायाँको महत्व देखाइएको छ ।
जेस्ठ २५ गतेबाट प्रदर्शन हुने यस चलचित्रमा वुद्दि तामाङ, अंकित खड्का, लक्ष्मी वर्देवा, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ । कमेडी जनाराको चलचित्रको कथा निर्देशक भण्डारी आफैले लेखेका हुन् भने चलचित्रमा राजनराज सिवाकोटी र कमल खत्रीको संगीत, नवराज उप्रेतीको र रबिन आचार्यको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
हेर्नुहोस् गीत !!
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

