• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, पुष १२, २०८२
शनिबार, पुष १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. हुस्सु र कुहिरोले ढाक्यो रौतहट, चिसोले जनजीवन अस्तव्यस्त

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

हतियारको रुपमा प्रयोग गर्दै देउवा, पौडेललाई सिटौलाको कडा टक्कर

काठमाडौं २४ जेठ । निर्वाचनमा भएको पराजयपछि चर्को आलोचना खेप्दै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पक्षमा माहोल बनाउँदै लगेका छन् । जिल्ला सभापतिहरूको भेला बोलाउन लगाएका सभापति देउवाले विशेष महाधिवेशन र महासमिति बैठकलाई टार्ने योजना बनाएका छन् ।जिल्ला सभापतिहरूको भेला बोलाउने विधानमा नै व्यवस्था छैन । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको दवाव र आलोचनालाई केही मत्थर बनाउन देउवाले जिल्ला सभापतिहरूको भेलालाई हतियारका रुपमा प्रयोग गर्न लागेको आरोप छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

जिल्ला सभापतिहरूको भेला असार ५, ६ र ७ गते हेटौंडामा हुँदैछ । भेलालाई देउवाले उद्घाटन गर्नेछन् । भेलामा पौडेल समूह पनि सहभागी हुनेछ । पौडेल समूहका एकजनाले नेताले भने,‘विशेष महाधिवेशनको कुरा उठेको थियो । महासमितिको बैठकको कुरा पनि आएको थियो । सभापति शेरबहादुर देउवाले ती दुबै कुराबाट पञ्छिन विधानमा नभएको व्यवस्थालाई अनुसरण गर्नुभएको छ । तैपनि जिल्ला सभापतिहरूको भेलाले केही हदसम्म कांग्रेसभित्रको विवादलाई समाधान गर्न सहयोग मिल्नेछ ।’नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले जिल्ला सभापतिहरूको भेलाले निर्वाचनमा भएको हारको समीक्षा गर्ने बताए । ‘हामी किन र कसरी हा-यौं त्यसको तस्बीर जिल्ला सभापतिहरूले दिनु हुनेछ’, उनले भने,‘विधानले के भन्छ भन्दैन मलाई थाहा भएन । तर, जिल्ला सभापतिहरूको भेला समय सन्दर्भअनुसार उचित र ठीक छ ।’

पौडेल समूहले निर्वाचनको पराजयको विषयलाई लिएर देउवालाई विशेष महाधिवेशनबाट हटाउने योजना बनाएको छ । तर, देउवा पनि पौडेल समूहको दवाव र योजना समक्ष झुक्ने पक्षमा छैनन् । १२औँ महाधिवेशनका बेला विपरित ध्रुबमा रहेका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला अहिले एक भएका छन् । तर, पौडेल समूहलाई सिटौला समूहले अहिले पनि मान्यता दिन सकेको छैन ।दुई दिन अगाडि सिटौला समूहले काठमाडौंको बत्तीसपुतलीमा भेला आयोजना गरेको थियो । नेविसंघको नाममा गरिएको सिटौला समूहको भेलामा सभापति देउवा र वरिष्ठ नेता पौडेल समूहलाई बोलाइएको थिएन । निर्वाचनका बेला घाइते भएकी कार्यकर्तालाई आर्थिक सहयोग उपलब्ध गराउने नाममा कुन्दन काफ्ले समूहले नेविसंघको व्यानर प्रयोग गरेको थियो ।

कांग्रेसभित्रको आन्तरिक विवाद मिलाउनुको साटो एकले अर्कोलाई निषेधको राजनीति गरेर जगत हँसाएको भनेर आलोचना हुँदै आएको छ । सिटौला र पौडेल समूह मिलेर कांग्रेसलाई बलियो बनाउन सक्छन् । तर, सिटौला र पौडेल समूह आफैमा मिल्न सकिरहेका छैनन् ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.