यसरी बनेको छ चल्दै गरेको चलचित्र “चंगा”
जानकारी केन्द्र
२०७५, जेष्ठ, २५
चलचित्र चंगा शुक्रवार देखि प्रदर्शनमा आएको छ । किशोर भण्डारीले निर्देशन गरेको यो फिल्म कमेडी जानरामा निर्माण भएको हो । फिल्ममा बुद्धि तामाङ, कमलमणि नेपाल, अकिंत खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, जीवन भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् ।
एक बालक शौलाचयमा थुनिएको कथा फिल्ममा जोडिएको छ । चलचित्रको कथालाई निर्देशक भण्डारीले नै लेखेका हुन् । त्यस्तै फिल्मलाई रेश्मा तिमिल्सिनाले निर्माण गरेकी हुन् ।
फिल्मको कम्पनी माला बोलको गीत युट्युबमा चर्चित भइसकेको छ ।
नेपाली टेलिचलचित्रमा ‘डिट्ठा साब’को नामले परिचित किशोर भण्डारीले पहिलो पटक निर्देशन गरको चलचित्र हो चंगा ।
कन्टिन्युअस मुभी मेकर्सको ब्यानरमा बनेको फिल्मको छायांकन ललितपुरको दलचोकी र काठमाडौं उपत्यकामा गरिएको बताइएको छ फिल्मको छायांकन रविन आचार्यले गरेका हुन
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
