साउन १ बाट लागू हुने गरि युएईको नेपाली दुतावासद्वारा सेवा शुल्क सार्वजनिक
जानकारी केन्द्र
२०७५, असार, २५
असार ,आबुधाबी।
युएईमा रहेको नेपाली दुतावासले साउन १ बाट लागू हुनेगरि दुतावासको सेवा शुल्क सार्वजनिक गरेको छ ।
प्रमाणीकरण दस्तुर संशोधन सम्बन्धी नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७५असार १५ को निर्णयको अनुसूची- २ समूह (ख) बमोजिम आर्थिक वर्ष २०७५।०७६ को श्रावण १ गतेदेखि लागू हुने गरी दूतावासबाट प्रमाणीकरण गरिने कागजातहरुमा लाग्ने दस्तुर सार्वजनिक गरेको हो ।
सो अनुरुप साउन १ बाट मागपत्र प्रमाणीकरणका लागि १ देखि २५ कामदारको लागि ९ सय २०,२६ देखि १ सय कामदार सम्म ११ सय र सय भन्दा बढी कामदार भएमा १२ सय ८० दिरहाम तिर्नुपर्ने दुतावासले जनाएको छ । साथै मागपत्र सम्बन्धित कागजात सच्याउनको लागी पुन: पेश गर्नुपरेमा प्रति कागजात ३ सय ७० दिरहाम लाग्नेछ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

