• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १३ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १४ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

किसानलाई उपेक्षित गरेर नेपाल सम्वृद्ध राष्ट्र बन्न सक्दैन:- नेता त्रिपाठी

admin २०७५, श्रावण, १३

१३ साउन

रबिन्द्र यादव / नवलपरासी पश्चिम 

प्रतिनिधि सभा १ का सदस्य तथा पुर्व मन्त्री हृदयेश त्रिपाठीले ८२ प्रतिशत किसानलाई उपेक्षित गरेर १८ प्रतिशतमा समवृद्धको नारा लगाएर देश कहिले पनि समवृद्ध बन्न सक्दैन बताउनु भएको छ । सरकार नारामा मात्रै सिमित रहन्छ वहाको दाबी छ ।

उखु किसानले आफ्नो खेतमा लगाएको उखु बाली चिनि मिलमा पुरयाए पनि पन्ध्र दिन भित्र भुक्तानी पाउनु पर्नेमा चिनि मिलले एघार महिना विति सक्दा पनि किसान लाई भुक्तानी नदिएको जानकारी केन्द्रको कुराकानीमा त्रिपाठीले बताए ।

चिनिमा लाग्ने ९० प्रतिशतको कर सरकारले छुट दिइ सक्दा पनि मिलले भुक्तानी दिन अटेर गरिरहेका छन् । उहाँ हरुको माग अनुसार विदेशबाट आउने चिनिमा १५ प्रतिशत लाग्ने कर बढाएर ३० गरिएको त्रिपाठीको दाबी छ ।

देउवा सरकारको समयमा समर्थन मूल्य निर्धारण नगरे पनि वर्तमान सरकार गत साल सरकारले तोकेको मूल्य ५३१.३० बाट बढाएर ५३६.५६ समर्थन मूल्य निर्धारण गरेको छ ।

किसानहरुको लगभग ९ अरब भन्दा बढी रकम भुक्तानि दिन बाकी रहेको छ र उखु मिलमा गिराएको एघार महिना सम्म भुक्तानि नपाउदा बैक द्वारा किसानले लिएको ऋण समयमा दिन नसक्दा किसान ऋणमा डुबेर तथा बैकहरुको ताकेताको कारण किसान आत्महत्या गर्न बाध्य हुन सक्नेमा चिन्ता समेत व्यक्त गरे ।

चिनि मिल मालिकहरुले अहिले सरकारबाट लिने सबै सुबिधा लिइरहेका छन । बिदेशबाट आयात गर्ने चिनि माथि रोक लगाइ रहेको छन । जुनबेला बिदेशमा चिनिको मूल्य बढदै थियो त्यसबेला रोके भनि बढि मूल्य पाईन्छ । केही समय पछि बिदेशमा चिनिको मूल्य घटन थालेपछि बेचन सकेनन् । पहिले बेचेन अब वेचन सकेनन् ।

मिल मालिकहरुले चिनि आफ्नो स्टाँकमा देखाएर बैकबाट देखाएर बाट ठुलो धनराशिमा ऋण लिएका छन । चिनि देखाएर बैकबाट लिएका रकम आफ्नो अरु कारोबारमा लगाएका छन तर किसानलाई दिनुपर्ने रकम दिएका छैनन् ।

किन कि किसान असहाय र बाध्य छन । किसानको रकम समयमा भुक्तानि गर्नका लागि एउटा स्थायी किसिमको मूल्य निर्धारण आयोग गठन गर्नु पर्ने हृदयेश त्रिपाठी ले बताएका छन । यसैगरी नवलपरासीमा मात्रै उखु किसानलाई ४५ करोड मिलले भुक्तानी दिन बाकी रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.