• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १३ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १४ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

वडाले गुरु योजना बनाउने ।

admin २०७५, श्रावण, १७

१७ असार / नवलपरासी पश्चिम

नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका गण्डक कमान्ड क्षेत्रको दुई गाउँपालिका मध्ये एक हो । साविकको ठुलो खरेटवा,बैदौली,सोमनी,गुठी परसौनी,गुठी सुर्यपुरा,प्रतापपुर र जमुनियाको (केही वडा) गाविस गाभिएर बनेको प्रतापपुर गाउँपालिकामा हाल ९ वटा वडा रहेका छन् । जसमध्ये वडा नम्बर ९ साविक प्रतापपुर गाविसको वडा नं १,२,३,५,७,८ र ९ मिलेर प्रतापपुर गाउपालिका वडा ९ का बासिन्दा कृषिमा निर्भर छन् ।

गतबर्ष स्थानिय तहको निर्वाचनमा वडा नम्बर ९ बाट हेमेन्द्र कुमार पंजियार (मनोज) निर्वाचित भएका थिए । प्रस्तुत छ वहाँ संग गरिएको कुराकानी । तपाई निर्वाचित भइसकेपछि वडामा के उपलब्धि भयो ? पहिला त मलाई वडा अध्यक्षमा विजयी गराउनु हुने सम्पुर्ण वडा बासीलाई पुनः एक पटक धन्यवाद दिन चाहन्छु । वडा अध्यक्षमा निर्वाचित भएपछि सडक बाटो क्षेत्रमा सुधार भएको छ ।

वडा भित्र रहेका सम्पुर्ण गाउँ टोलमा रहेका सडक बाटोमा कालोपत्रे, माटो पुरी ग्राबेल र खाल्डाखुल्डी माटो पुर्ने कार्य भएको छ । यसका लागि बिशेश बजेट छुट्याइएको थियोे । कृषि क्षेत्रमा पनि काम गरेका छौ । अावश्यकता अनुसार ठाउँठाउँमा बोरिङ जडान गरेका छौ । हरेक गाउँको चोकचोकमा सुर्य लाइट जडान गरेका छौ । त्यसैगरी लक्षित वर्गका लागि वडामा विभिन्न खालका सिपमुलक तालिम संचालन गरेका छौ ।

नियमित काम बाहेक गर्नु नै पर्ने विकासका लागि कस्तो योजना बन्यो ? नियमित काम बाहेक वडाका विकासका लागि विशेष गरेर कृषि,शिक्षा,सडक बाटो घाटो अादिको विकास अपरिहार्य थियोे । वडा भित्र शिक्षाको गुणस्तर सुधार र विद्यालयको वाल बाउङ्ड्री निर्माणका निम्ति योजना बनाइयो । यहाका अधिकांश जनता कृषिमा निर्भर भएकाले वहाहरुको लागि वडाको विभिन्न स्थानमा बोरिङ जडान गरियो ।

स्थानिय तहको निर्वाचनको बेला जनतालाई अाश्वासन दिदा र अहिले कार्यान्वयन गर्दा कस्तो महसुस भइरहेको छ ? खासै अनुभुती त भै रहेको छैन तर जनता बाट सर सुझाव सल्लाह पाउँदा अत्यन्तै खुशी लागिरहेको छ । यस्तै अगामी दिनमा पनि सुझाव सल्लाह पाउने अपेक्षा गरेको छु । जनतालाई अाश्वासन दिए अनुसार काम गर्नु मेरो दायित्व र कर्तव्य हो । उहाँहरुलाई अाश्वासन दिए अनुसारको काम भै रहेको छ ।

वडाको कार्य सम्पादनमा तपाई कस्ता कस्ता चुनौतीको सामना गर्नु भयो ? सही भन्नू भयो काम गर्ने क्रममा चुनौती त अाइहाल्छ, यो स्वभाविक प्रक्रिया हो । गाउँ टोलमा सडक निर्माण गर्ने क्रममा स्थानिय बासीका घर सडकमा पर्ने र त्यसलाई भत्काउने क्रममा विवाद देखिएको हुन्छ । विकासको कार्यमा खासै चुनौती देखेको छैन ।

चुनौतीलाई अवसरको रुपमा लिएर अगाडि बढि रहेको छु । वडाका अगामी ७ प्राथमिकता के के हुन ? वडाको पहिलो प्राथमिकता गुरु योजना बनाएर शिक्षा,स्वास्थ,कृषि,सडक, युवा रोजगारका निम्ति सिपमुलक तालिम,बाल मैत्री घोषणा,छुवाछूत मुक्त लगायतका क्षेत्रमा काम गर्ने प्रमुख मेरो प्राथमिकता हो ।

प्रस्तुति- रबिन्द्र यादव

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.