नेपाल र नेदरल्याण्डबीच भएको दोस्रो खेलमा नेपाल बिजयी
जानकारी केन्द्र
२०७५, श्रावण, १८
आज नेपाल र नेदरल्याण्डबीच भएको दोस्रो खेलमा नेपाल बिजयी भएको छ |
कप्तान पारस खड्काले नेपाललाइ अन्तिम ओबरमा पनि जिताएका हुन् | रोमाञ्चक भएको खेलमाअन्तिममा ६ बलमा ६ बल चाहिएको अवस्था | त्यो समय आफै जिम्मेवारि लिए , आफू नै होमिए अन्तिम युद्दमा | र अन्तिमसम्म बिश्वास कायम राखे | हतारमा देखिएनन् , धैर्यता गुमाएनन् |
अन्तिम बलमा २ रन चाहिएको अवस्था | पारसले बललाई स्टम्पमा लागेर फर्केपछी निकै उत्कृष्ट ” Presence of mind” राखे र स्टम्प उखाडिदिए | अनि नेपाल १ रनले विजयी भयो |
नेपाली क्रीकेटका राजाका रुपमा यस प्रतियोगितामा प्रवेस गरेका पारसले पुनः आफुलाई नेपाली क्रीकेटको राजा प्रमाणित गरे |
उनले ब्याटिंगमा पनि उत्कृस्ट प्रदशन गर्दै अर्धशतक प्रहार गरे | अगिल्लो खेलमा पनि उनको प्रदशन तारिफयोग्य थियो |

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

