Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

“पार्वती को पोइमा” सर्मिला र सरोजले यसरी कम्मर मर्काए , भिडियो सहित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, भाद्र, ३
“पार्वती को पोइमा” सर्मिला र सरोजले यसरी  कम्मर मर्काए , भिडियो सहित

काठमाडौँ ,

सञ्चारकर्मी तथा गायक सरोज लामिछाने र संगीता तिमिल्सिनाको आवाजमा रहेको नयाँ कमेडी तीज गीत “पार्वतीको पोइ” को भिडियो बजारमा आएको छ ।

गीतमा बबुल गिरीको संगीत, दिनेश सुबेदीको शब्द, दुर्गा पौडेलको छायांकन, मौषम हिमालीको निर्देशन रहेको छ भने । उक्त भिडियो नबिन घर्ती मगरले सम्पादन गरेका छन् ।

भिडियोमा दुइ सञ्चारकर्मी तथा कलाकार सरोज दाहाल र शर्मिला तिम्ल्सिना ले अभिनय गरेका छ्न ।

हेर्नुहोस यस्तो छ तिजको रमाइलो भिडियो

[su_youtube url=”https://www.youtube.com/watch?v=F-rtzhba-Xk” width=”920″ height=”880″]

Top Changing Nepal

युट्युब सट्स