• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १५ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

मोटरसाइकल चोरीमा संलग्न छजना पक्राउ

admin २०७५, भाद्र, २७

टीकापुर । इलाका प्रहरी कार्यालय टीकापुरले मोटरसाइकल चोरी गर्ने छजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले दिएको जानकारीअनुसार टीकापुर क्षेत्रबाट चोरी भएका छ वटा मोटरसाइकलसहित चोरीमा संलग्न दुईजना र चोरीका मोटरसाइकल किन्ने थप चारसहित छजनालाई पक्राउ गरी मुद्दा चलाइएको हो । बर्दगोरिया गाउँपालिका–४ बाट मङ्गलबार उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलनमार्फत बरामद मोटसाइकल चोरी गर्ने र मोटरसाइकल किन्ने गिरोहलाई सार्वजनिक गरिएको थियो ।

पत्रकार सम्मेलनमा प्रनाउ सिंहले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा भजनी नगरपालिका–८ खैलाड्का १९ वर्षीय सागर चौधरी, बर्दगोरिया गाउँपालिका–४ नौनियाँका १८ वर्षीय रोहित चौधरी, चोरीका मोटरसाइकल खरिदमा संलग्न भएको आरोपमा नौनियाँकै २१ वर्षीय रमेश चौधरी, २३ वर्षीय साहिल चौधरी, २५ वर्षीय सरोज चौधरी र २८ वर्षीय ताराराज थारूलाई पक्राउ गरी मुद्दा चलाइएको जानकारी दिनुभएको छ ।

टीकापुर क्षेत्रबाट मोटरसाइकल चोरेर सागर र रोहितले गाउँ र कमैया शिविरमा रु १० देखि १५ हजारमा मोटरसाइकल बेच्ने गरेको प्रहरीले जनाएको छ । सागर टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय टीकापुरमा कक्षा ११ र रोहित टीकापुर बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ ।

प्रहरीले उनीहरूबाट जोशीपुर गाउँपालिका–४ का जयराज चौधरीको से४प ४४६१, जानकी गाउँपालिका–८ का धनसिंह चौधरीको से६प १९०४, इलाका प्रशासन कार्यालय टीकापुरका नायब सुब्बा भानुभक्त जोशीको से१प ५ ४८९०, विष्ट आयल स्टोर टीकापुरमा कार्यरत चन्द्रबहादुर चौधरीको से५प ३९७३ र टीकापुर नगरपालिका–१ ब्लक नं ३० का योगेन्द्र बमको से५प १८२४ र अर्को नम्बर नखुलेको मोटसाइकलसमेत बरामद गरेको छ ।उनीहरूलाई आज मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत कैलालीमा लगिएको जनाइएको छ ।

टीकापुर प्रहरीले विभिन्न स्थानबाट १४ मोटरसाइकल चोरी भएका मध्ये ११ मोटरसाइकल बरामद गरेको छ भने थप तीन मोटरसाइकलका विषयमा अनुसन्धान र खोजी कार्य जारी रहेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.