“दुबईबाट पहिलो पटक एक नेपालीले लेखाए गिनिज बुकमा आफ्नो नाम”
जानकारी केन्द्र
२०७५, कार्तिक, २६
दुबई | यूएईको flag day को अबसरमा अल खबानीज (कुरान पार्क)मा 7 दिन सम्म साईकल चलाएर गिनीज वर्ल्ड रेकर्ड राख्न पर्बत कुस्माका लक्ष्मण पौडेलको टीम सफल भएको छ ।
आज एक कार्यक्रमका बीच SIRA का कार्यकारी निर्देशक एच. इ .खलीफाले लक्ष्मण पौडेललाई Guinness World Record को प्रमाण पत्र तथा सम्मान प्रकट गरेका थिए।
दुबईको अर्कान सेक्युरिटी कम्पनीमा ३ बर्ष देखि कार्यरत पौडेलले यूएईको सेक्युरिटी ग्रुप Dubai SIRA (security industry regulatory agency) ले “Emirates the capital of security and prosperity” भन्ने नाराका साथ आयोजन गरेको उक्त कार्यक्रममा दुबई पुलिस, दुबई सेक्युरिटी कम्पनी लगाएत अन्य private तथा public टीमहरूको सहभागिता रहेको थियो, जहाँ सात जना सँगै बसेर चलाउन मिल्ने Union bike को प्रयोग गरिएको थियो भने दुबई लगाएत बिभिन्न देशका ब्यक्ति आ- आफ्नो कम्पनीको टीम मार्फत साइकल चलाएका थिए, November 1 देखी novenber 7 सम्म लगातार साईकल चलाएरर 1971 किलोमीटरको दूरी 153:23:06 घण्टामा पार गरी SIRA Dubai द्वारा वोर्ल्ड रेकर्ड बनाएको थियो । नेपाल तथा बिदेसमा बिभिन्न संघ सस्थामा आबद्द रहेका पौडेलले नेपालको नाम बिदेसमा चिनाउन सफल रहेको र अझै थप प्रगति होस् भन्ने कामना गरेको नेपाली समुदाय यूएईका अध्यक्ष बिदुर राउतले बताए।
यस्ता कार्यक्रमले हौशला तथा प्रोत्साहन भएको र आगामी दिनमा पनि यस्तै कार्यकममा भाग लिएर राष्ट्रको नाम प्रबासमा चमकाउन लागी पर्ने पौडेलले बताए।
sorce : sajhasabal.com
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

