प्रधानमन्त्रीले आज यी ५ मन्त्रीलाई बोलाएर के निर्देशन दिए
जानकारी केन्द्र
२०७५, मंसिर, ८
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि केही मन्त्रीहरुलाई बोलाएर उनीहरुको कामको बारेमा समिक्षा गरेका छन् । आज सिंहदरबारस्थित् आफ्नो कार्यालयमा बोलाएर प्रधानमन्त्री ओलीले समिक्षा गरेका हुन् ।
उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, कानुनमन्त्री भानुभक्त ढकाल, उद्योगमन्त्री मात्रिका यादव, अर्थमन्त्री डा. युवराज खतिवडा र उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई बोलाएर प्रधानमन्त्रीले रफ्तारमा काम गर्न निर्देशन दिएका हुन् ।
मन्त्रीहरुलाई ओलीले अब विदेश भ्रमण धेरै नगर्नपनि निर्देनशन दिएका छन् । उनले सम्बन्धित मन्त्रालयका सचिवहरुलाई पनि मन्त्रालयका फाईलहरु किन अघि सर्दैनन् भनेर प्रश्न सोधेका थिए । अब कुरामात्रै होईन काम गरेर देखाउनुहोस् भनेर ओलीले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

