काठमाडौँ को बुद्धनगरमा भिषण आगलागी हेर्नुहोश live
जानकारी केन्द्र
२०७५, मंसिर, १०
काठमाडौँ को बुद्ध नगर मा एक फर्निचर गोदाम मा आगलागी भएको छ आगलागी भएको झन्डै १० मिनेट पछी दमकल आइपुगेको छ
आगलागी पूर्ण रुपमा नियन्त्रनमा आई सकेको छैन काठमाडौँ ,भक्त्तापुर र लालितपुर तथा नेपाली सेना शसस्त्र प्रहरी नेपाल प्रहरीको दमकल र स्थानीय नेप्स्ली सेना नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको संयुक्त्त प्रयासमा आगो नियन्त्रणमा लिने कार्य भै रहे को छः थप विवरण आउन बाकी छ
हेर्नुहोश भिडियोमा यसरि भएको थियो आगलागी
[su_youtube url=”https://www.youtube.com/watch?v=DyPVS4V9Ldc&t=30s” width=”920″ height=”880″]
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

