• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • ६ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना
  • ७ घण्टा 

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • २४ घण्टा 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • १ दिन 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • १ दिन 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • १ दिन 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • १ दिन 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान

  • २. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ३. श्रीमतीको हत्या गर्ने ५६ बर्षिय श्रीमान पक्राउ

  • ४. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ५. नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

  • ६. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ७. फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता

  • ८. प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

  • ९. लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

  • १०. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

सार्वजनिक भयो ह्योल्मो भाषाको चलचित्र “मेतोक ” को टिजर

admin २०७५, मंसिर, ११

ठिलेन इन्टरटेनमेन्टको प्रस्तुती तथा ठिलेन लामाको निर्देशनमा ह्योल्मो भाषाको चलचित्र मेतोकको टिजर सार्वजनिक भएको छ ।

ठिलेन इन्टरटेनमेन्टको अफिसियल YouTube Channel बाट टिजर सार्वजनिक गरेको, चलचित्र मेतोक युनिटले आज एक कार्येक्रमको बीच पत्रकार भेटघाट तथा चलचित्रको बारेमा जानकारी गराइएको छ । चलचित्र ‘मेतोक’ ह्योल्मो सांस्कृतिमा आधारीत एक प्रेम कथानक चलचित्र रहेको कुरा चलचित्रका नायक समेत रहेका निर्देशक ठिलेन लामाले पत्रकारहरुलाई जानकारी दिएका छन् ।

चलचित्र मेतोकलाई निर्माता सर्किनी ज्याबा ह्योल्मोले निर्माण गरेकी हुन् भने चलचित्रको कथा ठिलेन लामाकै हो । आगत केसीको पटकथा तथा सम्बाद रहेको मेतोकलाई राम कुमार केसीले छायांकन गरेका हुन् । चलचित्रमा ठिलेन लामा ,ओमु निमा ह्योल्मो ,दावा दोर्जे ,डोमा ह्योल्मो ,छेम्बेल ह्योल्मो ,भिम ज्याबा ,कान्छीमाया ह्योल्मो ,पेमा ह्योल्मो लगायत कलाकारको अभिनय रहेको छ । ह्योल्मो भाषामा बन्ने चलचित्र मेतोकलाई डल्ले ह्योल्मोले अनुवाद गर्नेछन् ।
करीब आधा करोडको लागानीमा बन्न लागेको चलचित्रमा दावा डी. ह्योल्मोको संगीतमा चर्चित गायक राजु लामा ,तेन्जिङ ह्योल्मो र दावा डी.ह्योल्मो द्वारा स्वरवध गीतहरु रहेका छन् । चलचित्र मेतोकलाई सन्देश शाहले सम्पादन गर्नेछन् ।

मुख्य त नेपाली ह्योल्मो संस्कृति र भाषालाई प्रबन्धन गर्ने उदेश्यका साथ बन्न लागेको चलचित्र ‘मेतोक’ लोसारको अवसर पारि प्रदर्शनमा ल्याउन लागेको कार्यक्रममा जानकारी गराईयो | नेपाल तथा विदेशका विभिन्न स्थानमा समेत विशेष प्रदर्शन गरि चलचित्रलाई विभिन्न फिचर फिल्म अवाडको लागि समेत समाबेश गर्ने निर्माण टिमले जानकारी दिएका छन् ।

चलचित्र मेतोक सिन्धुपाल्चोकको हेलम्बु ,मुस्ताङ तथा काठमाडौँमा छायांकन गरिएको छ ।

यसै बिच चलचित्रकी नायिका ओमु निमा ह्योल्मोको जन्मदिन पनि सोहि कार्यक्रमको अवसरमा मनाइयो । कार्यक्रममा मेतोककी निर्मात्री सर्किनी ज्याबाले निर्देशक ठिलेन लामा मार्फत नायिका ओमु निमा ह्योल्मोलाई IPHONE 7 PLUS जन्मदिनको उपहार स्वरूप हस्तातरण गरेका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

ताजा

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.