यस्तो छ ‘पैसा कसले बनायो’ का गायक दिनेश गौतमको नया गित
जानकारी केन्द्र
२०७५, मंसिर, १७
दशकअघि ‘पैसा कसले बनायो’ गीत गाएर चर्चामा आएका गायक दिनेश गौतम नयाँँ गीत लिएर सांगितिक बजारमा आएका छन् । दिनेशको ‘फर्केर आएन मायालु’ को म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ । पुस्तक प्रसादको शब्द संगीत रहेको यो गीतसागै संगीत जगतमा दिनेशको कमव्याक भएको छ । म्युजिक भिडियोमा कलाकार नाजिर हुसेन र सृष्टि खड्काको अभियन रहेको छ । निशान कश्यपको निर्देशनमा तयार भएको म्युजिक भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् । गीतमा संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । दिनेशको ‘म इश्वर भएको भए’, ‘इमान बेचिदिन्छ मान्छे’, ‘छाती भित्र पतझड राखेको छु’, ‘हो यस्तै रहेछ माया’ लगायतका गीत चर्चित छन् ।
बारा निजगढ निवासी लेखक, संगीतकार तथा गायक दिनेश गौतमको नयाँ गीत ‘फर्केर आएन मायालु’ नयाँ गीत लिएर आफ्ना स्रोता तथा र्दशक माझ आएका छन् ।
गौतम पैसा कस्ले बनायो गीतबाट चर्चामा आएका थिए । यहि वर्षमा फेरी अर्को नयाँ गीत बजारमा ल्याउने तयारी भइरहेको लेखक, संगीतकार तथा गायक दिनेश गौतमले बताए । लेखक, संगीतकार तथा गायक दिनेश गौतमलाई पुस्तक प्रसाद समेत भनेर चिनिन्छ ।
यो गीत उनले गाएक स्वयंमकै शब्द र संगीत रहेको यो गीतमा उदय राज पौडेलको संगीत सम्योजन रहेको छ ।
गीतको म्युजिक भिडियोमा गायक दिनेश गौतम, सृष्टि खड्का र अभिनेता नाजिर हुसेनले अभिनय गरेका छन् । यस्तै भिडीयोको निर्देशन भने कुसल सम्पादक निसान घिमिरेले गरेका छन् । भिडीयोमा उत्सब दाहालको छायाँकन , बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।
[su_youtube url=”https://www.youtube.com/watch?v=RSzwl15LhpU” width=”920″ height=”880″]
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
