Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

शुक्रवारबाट रिलिज हुदै सिनेमा ‘प्रसाद’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, मंसिर, २०
शुक्रवारबाट रिलिज हुदै सिनेमा ‘प्रसाद’

शुक्रवारबाट रिलिज हुने सिनेमा ‘प्रसाद’ ले बुधवार काठमाडौंमा गरेको प्रिमियरमा सेलिब्रेटीहरूबाट तारिफ बटुलेको छ ।

प्रिमियरमा सिनेमा हेरेका सेलिब्रेटीहरूले सिनेमा मनपरेको प्रतिक्रिया दिए । दिनेश राउतको निर्देशनमा बनेको सिनेमामा विपिन कार्की, नम्रता श्रेष्ठ तथा निश्चल बस्नेत मूख्य भूमिकामा रहेका छन्।

सुभास थापाको निर्माणमा बनेको सिनेमालाई सुशिल पौडेलले लेखेका हुन्।

Top Changing Nepal

युट्युब सट्स