संसद भवन छेउमा युवाहरुको चर्को नाराबाजी , सडक प्रदर्शन र नाटक प्रदर्शन
जानकारी केन्द्र
२०७५, मंसिर, २३
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा संलग्न दोषिलाई पक्राउ गर्न दबाब दिदै युवाहरुले राजधानीको नया बानेश्वरमा प्रदर्शन भएको छ ।
प्रदर्शनमा सहभागीहरुले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोष्टर बोकेका थिए भने ‘असक्षम गृहमन्त्री राजीनामा दे’, ‘गोर्खालीको देशमा न्यायको अनिकाल’, ‘प्रहरी, प्रमाण जुटाउनका लागि कि मेटाउन, म निर्मला, मलाई न्याय चाहियो’ लगायत नारा लगाउदै माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म आएका थिए ।
आन्दोलनमा सहभागी हुने हरुले निर्मलाको कसरी हत्या गरिएको थियो र अपराधी कसरि बचेको छ भन्ने देखाउने संदेश बोकेको नाटक पनि देखेका थिए
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
