भिषण आगलागीमा यस्तो क्षति
जानकारी केन्द्र
२०७५, मंसिर, २४
पर्सा र उदयपुरमा भएका छुट्टाछुट्टै आगलागीबाटकरिब ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
पर्सा बीरगंज महानगरपालिका- ८ पान गल्ली बस्ने बारा कलैया घर भएकाभगतको कम्प्युटर पसलमा आइतबार करेन्ट सर्ट भई आगलागी हुँदा करिब ७ लाख रुपैयाँबराबरको धनमाल जलेर क्षति भएको छ ।
उदयपुर त्रियुगा नगरपालिका-११ बस्ने नातिबाबु बस्नेतको घरको दोस्रोतलामा रहेको रेडिमेट कपडाको गोदाममा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदाकरिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुकासाथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


