• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • ६ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • ७ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • ९ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १० घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १२ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १२ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १४ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. हिरोको विशेष एक्सचेन्ज क्याम्प हुँदै, यस्ता छन् सुबिधा

  • ४. नेप्से परिसूचकमा आज १६.३८ अंकको वृद्धि

  • ५. चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक

  • ६. २०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. जेठ महिनामा अधिकांश बैंकको ब्याजदर सार्वजनिक, केही बैंकले घटाए र केहीले बढाए

  • ८. २०८३ जेठ ०८ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. सीजी मोटर्सको मल्टी-ब्रान्ड ईभी शोकेस : भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु हुँदै, के-के छन् आर्कषण?

अन्तर प्रदेश परिषद् बैठकको उपलब्धि के ? मुख्यमन्त्रीहरुको असन्तुष्टी कामयै

admin २०७५, मंसिर, २४

संघीय सरकार र प्रदेश सरकारबीचको अन्तरसम्बन्धमा दरार आइरहेका बेला अन्तर प्रदेश परिषदको बैठक बस्यो । दुई सरकारबीचको विवाद समाधानका लागि परिषद बैठक कोसेढुङ्गा सावित हुने विश्वास गरिएको थियो ।

बैठकले समस्या खोतल्ने मात्रै काम गर्यो वा समाधानको उपाय पनि पहिचान गर्यो भन्ने निष्कर्ष निकाल्न केही दिन कुर्नैपर्ने हुन्छ । यद्यपी बैठक उपलब्धिमूलक भएको अनुमान भने गर्न सकिन्छ ।

संघीय सरकारले प्रदेश सरकारका लागि चाहिने आश्यक कानुन बनाउन नसकेको, आवश्यक कानुनको अभावमा प्रदेश सरकारहरु ससतm रुपमा चल्न नसकेको, संघीय शासन प्रणालीलाई स्थायित्व प्रदान गर्ने आश्यक कानुनको अभावमा संघीय सरकारहरु निरह बन्दै गएकालगाएतका आरोप लागिरहेका वेला प्रदेश सरकार बनेको १० महिनापछि प्रधानमन्त्री केपी ओलीले अन्तर प्रदेश परिषदको बैठक बोलाएका थिए । बैठकमा संविधानले निर्देशित गरेका विषयलाई पनि कार्यान्वयन गर्न केन्द्रीय सरकार चुकेको भन्दै मुख्य मन्त्रीहरु आव्रmमक रुपमा प्रस्तुत भएका थिए ।

मुख्य मन्त्रीहरुको कुरा सुनेपछि प्रधानमन्त्री ओली प्रदेश सरकारका समस्या समाधान गर्न उत्सुक देखिएका थिए । प्रधानमन्त्री ओलीले संघियता कार्यान्वयन गर्र्न चुनौती पुर्ण रहेको बताएका थिए । मुख्य मन्त्रीहरुले गुनासाका पोका फुकाउन थालेपछि प्रदेश सरकारका कानुनी र प्रशासनीक समस्याको समाधान गर्न भन्दै सात दिन भित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी समिति गठन गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

संविधानको भाग २० को धारा १३४ मा अन्तर प्रदेश परिसदको प्रस्ताव गरिएको छ । संघ र प्रदेश सरकार विच अधिकारको विषयमा विवाद हुदा समाधान गर्न अन्तर प्रदेश परिषदको बैठक बस्ने गर्छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको अन्तर प्रदेश परिषदमा सातै मुख्य मन्त्री सहित ९ सदस्य छन ।

संघीय सरकारले प्रदेश सरकारका लागि कानुन ल्याउनु पर्ने संवैधानिक बाध्यता छ तर सरकार बनेको लामो समय वितिसक्दा पनि सरकारले प्रदेश सरकारका लागि आवश्यक कानुन तर्जुमा गरेको छैन । जसका कारण प्रदेश सरकारहरु निरह बन्दै गएको अवस्थामा अन्तर प्रदेश परिषदको बैठकले तय गरेका भावनालाई प्रतिविम्वित गदै प्रतिवेदन निमार्ण गर्न सके संघियता कार्यान्वयनमा थप बल पुग्ने थियो की ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.