कोटेश्वर-कलंकी सडक विदेश भन्दा कम छैन हेर्नुहोस यसरी बनेको छ
नेपालकै नमूना सडकको रुपमा हेरिएको चक्रपथको कोटेश्वर–कलंकी सडकखण्डको काम अन्तिम चरणमा पुगेको छ । रोड मार्किङ गर्दै गर्दा कोटेश्वरदेखि कलंकीसम्मको सडक कुनै विदेशको सडक भन्दा कम देखिदैन | सडक १० सेन्टीमिटर रहने बताइएको छ |
अन्तराष्ट्र्रिय मापदण्ड अनुसारको एक्सप्रेस वे को रुपमा सुरुमा डिजाइन भएकोले यस विचमा यस सडकको पुरै डिजाईन नमिलेको , योजनाको काममा ढिलाई भएर सर्वसाधरणले अनाहकमा कष्ट भोगेको जस्ता आरोप लागे पनि सडक निर्माण पछी भने स्थानीय हरु दङ्ग छन् |
१०.३९ किलोमीटर दुरी रहेको सडक सुधार गर्न सन् २०१२ डिसेम्बर १८ मा चिनिँया सरकार र नेपाल सरकारबीच द्धिपक्षिय सम्झौता भएको हो यस योजनाको आकर्षकको रुपमा कलंकीमा संचालनमा आएको अन्डरपासलाइ लिईएको छ । अहिले अन्डर पासमा पेन्टिङको काम भईरहेको छ । भने सवारी साधन पनि निर्वाध आवत जावत गरिरहेको छ ।
हेर्नूहोश यस्तो बनेको छ कोटेश्वर कलंकी सडक
हेर्नूहोश यस्तो बनेको छ कोटेश्वर कलंकी सडक
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
