• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, पुष १२, २०८२
शनिबार, पुष १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

अबैध दर्ता पूर्जा बदरको माग

नवलपरासी पश्चिम , २७ पुस । अवैध दर्ता पूर्जा बदर सुकुम्वासी संघर्ष समिति नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) ले सुकुम्बासीको नाममा हुकुम्बासीले जग्गा धनी पुर्जा लिएको भन्दै सो तत्काल बदर गर्न माग गरेको छ । २०६७ सालमा तत्कालीन मनशोभा पाण्डेको आयोगको पालामा नवलपरासी सुकुम्वासी समस्या समाधान आयोगको नाममा बितरण गरिएको जग्गा मध्ये अधिकाशं जग्गा वास्तबीक सुकुम्बासी नभई कागजमा मात्र सुकुम्बासी देखाईएको सो बारे तत्काल बदर गर्न माग गरिएको हो ।

सो आयोगको पालामा बितरण गरिएको जग्गाधनी पुर्जा मध्ये केही जग्गा धनी पुर्जा सम्बन्धी कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्जा वितरणका सबै फाइल नियन्त्रण लिई रोक्का भएको अवस्थालाई मध्यनजर गर्दै सो बारे ब्यापक छान बिन गर्न माग गरिएको छ । समितीका संयोजक डोवल गुरुङ्गका अनुसार बिशेष गरी सो अवधिमा साविक सुनवल नगरपालिका क्षेत्रमा अबैध रुपमा नक्कली कागजातका आधारमा दर्जनौ ब्यक्तीहरुले सार्वजनिक जग्गा आफ्नो ब्यक्तीगत नाममा दर्ता गराउन सफल भएका छन् ।

सो मनशोभा पाण्डे आयोगको पालमा जग्गा धनी पुर्जा बितरण भएका जग्गा मध्ये अधिकाशंको जग्गा धनी पुर्जा पुनरावलोकन गरी वास्तबीक सुकुम्बासी नभए सो दर्ता खारेज गनुपर्ने गुरुङ्गले माग गर्नु भएको छ । यसैगरी गुरुङ्ग स्वम आफु समेत स्थानिय तह सहित सबै सरोकारवाला सरकारी निकायबाट समेत न्यायमा परेको दाबी गरेका छन् । २०६९ सालमा साविक सुनवल ५ र हालसको सुनवल १० निवासी हर्क बहादुर कुँवर सँग खरिद गरेको ५ कठ्ठा जमिन आफुले जोतभोग गर्न नपाएको भन्दै सबै सरकारी निकायमा न्यायनका लागी ढोका ढक्ढकाउदै हिडिरहेका छन् । जग्गा धनि पुर्जा नभएको तर बर्षोदेखी जोगभोग गदै आएको ५ कठ्ठा जमिनलाई आफुले कुँवर सँग स्थानियको रोहोबरमा छोडपत्र कागजात बनाई जग्गा खरिद गरेको भएपनि आफुले हाल सो जग्गामा जोतभोग गर्न समेत नपाएको गुरुङ्गको भनाई छ ।

खरिद गरि सो जग्गामा मैले २०७० सालमा घर समेत बनाईसकेको अवस्थामा केही ब्यक्तीहरुले घर बनाएर बसोबास गर्दै आएको ठिक ५ महिना पछि मेरो घर भत्काई दिदा समेत आफुले न्यान नपाएको गुरुङ्गले जनाएका छन् । घर भएको भोलीपल्टनै गाउकै स्थानियहरुले ईलाका प्रहरी कार्यालय सुनवलमा समेत किटानी जाहेरी दिदा समेत दोषीहरुलाई प्रहरी कारवाही नगरेको गुरुङ्गको भनाई छ । आफुले खरिद गरेको जग्गामा बनाएको घर समेत केही ब्यक्तीहरुले भत्काउदा समेत प्रहरी प्रशासनले आफुलाई सहयोग नगरेको साथै सो जग्गा हाल आफुले भोगचलन समेत गर्न नपाएको जनाउदै आफुले न्यानकालागी सबैमाझ अपिल गरेको जनाएका छन् । कुंवर संग मैले गाउँहरुकै साक्षी रोहवर साथ कानुन व्यवसायीद्वारा लेखापढी गरी घरसारको छोडपत्र कागज गरी लिनेदिने गरेको अवस्थामा आफुले सो हाल सो जग्गा जोतभोग गर्न नपाएको गुरुङ्गको भनाई छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.