डान्सबारमा काम गर्ने एक युवती ११ किलो चरेससहित सुन्धाराबाट पक्राउ
जानकारी केन्द्र
२०७५, माघ, २
माघ २, काठमाडौं । सुन्धाराबाट लागूऔषधसहित एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा डान्सबारमा काम गर्ने २९ वर्षीया कान्छीमाया घले रहेकी छन् | लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो |
वैदेशिक हुलाक भन्सार कार्यालयबाट हङकङ पार्सल गरेर चरेस पठाउँदै गर्दा कान्छीमायालाई पक्राउ गरिएको ब्यूरोका प्रमुख (डीआईजी) दिनेश अमात्यले जानकारी दिए ।
कान्छीमायाको साथबाट १४८ प्याकेट धुपको बट्टा बरामद गरिएको र त्यसभित्र ११ केजी चरेस भेटिएको उनले बताए । प्रहरीका अनुसार कान्छीमाया पूर्वेली मिनी डान्सबारमा नाच्ने काम गर्छिन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
