• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ असार २०८३, शुक्रबार
१९ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश
  • ६ घण्टा 

देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना
  • ६ घण्टा 

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • २१ घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • २२ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • २३ घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • १ दिन 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • १ दिन 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • १ दिन 

लोकप्रिय समाचार

  • १. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • २. दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

  • ३. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

  • ४. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

  • ५. आज र भोलि देशैभरी भारी बर्षाको सम्भावना

  • ६. फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

  • ७. कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

  • ८. ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

  • ९. इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा

  • १०. २०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हिन्दूराष्ट्र र राजसंस्थाको लागि अब दशौं हजार जनता सडकमा उतार्छौं : राणा

admin २०७५, माघ, ५

काठमाडौं, ५ माघ । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राजावादी) का सह–महामन्त्री प्रदीप विक्रम राणाले आफूहरुले अब राजा र हिन्दूको लागि छिट्टै दशौं हजार जनता सडकमा उतार्नेपनि दाबी गरे ।

शनिबार रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा सह–महामन्त्री राणाले भने,‘यसको लागि राजावादी शक्तिहरु टुक्रिएर होईन, कार्यगत एकता गरेर यो लडाई लड्नुपर्छ ।’ त्यस्तै उनले राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराले जनताको मतको दुरुपयोग गरेको गम्भिर आरोप लगाएका छन् ।

काठमाडौं, ५ माघ । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राजावादी) का सह–महामन्त्री प्रदीप विक्रम राणाले आफूहरुले अब राजा र हिन्दूको लागि छिट्टै दशौं हजार जनता सडकमा उतार्नेपनि दाबी गरे ।

शनिबार रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा सह–महामन्त्री राणाले भने,‘यसको लागि राजावादी शक्तिहरु टुक्रिएर होईन, कार्यगत एकता गरेर यो लडाई लड्नुपर्छ ।’ त्यस्तै उनले राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराले जनताको मतको दुरुपयोग गरेको गम्भिर आरोप लगाएका छन् ।

राणाले भने,‘हिजो हिन्दू र राजाको लागि भनेर राप्रपा नेपाललाई जनताले ६ लाख भन्दा बढि मत दिए । त्यही मतले राप्रपा नेपाल संसदमा चौथो शक्तिको रुपमा उदय भयो । तर, उसले जनताले जे उद्देश्यको लागि मत दिएका थिए, त्यसमा खरो उत्रिने सकेन । बरु, शक्ति र सक्ताको लागि फोहोरी राजनीतिमा सहभागी भयो ।’

तत्कालिन् राप्रपाले पनि चार लाख चानचुन मत प्राप्त गरेको उल्लेख गर्दै उनले भने,‘के जनताले यी दुई पार्टीलाई जिताएको होली वाईनको वाईनमा लठ्ठ हुन हो ? म प्रश्न गर्न चाहन्छु।’ उनले हिन्दू र राजावादीले हिन्दूको रक्षा र राजसंस्थाको लागि दिएको मत के गणतन्त्रको साक्षी बस्न हो ? भन्दै प्रश्न गरे । उनले भने,‘जनताले यिनीहरुलाई के गणतन्त्रको साक्षी बस्न हो ? राष्ट्रपतिको निर्वाचनमा समर्थक बस्नको लागि जनताले मत दिएका हुन त ?’

निकै आक्रोशमा देखिएका राणाले अर्को कडा प्रश्न तेर्साए,‘गाईको दुध खाएर गाईको रक्षा गर्नुको साटो गाई काट्न पाउनुपर्छ भनेर साक्षी बस्नको लागि त जनताले उनीहरुलाई मत दिएका होईनन् नि ?’

राणाले विभिन्न समयमा मन्त्री, उपप्रधानमन्त्री बन्नको लागि पनि जनताले थापा र राणा नेतृत्वको राप्रपालाई मत नदिएको जिकिर गरे । उनले भने,‘तर, उनीहरुले जनताको बहुमल्य मतलाई सत्ताको लागि दुरुपयोग गरे । यो हिन्दू र राजावादी जनताप्रतिको ठाडो अपमान हो ।’ थापा र राणाले सत्ताको मोह देखाउँदा उनीहरु धर्मनिरपेक्षता र गणतन्त्रको साँक्षी बस्नु परेको अर्को आरोप लगाए ।

आज हिन्दू र राजावादी भनेर भन्नेले पार्टीको विधानबाट राजा हटाउँछु भनेर धम्काउने काम गरेको भन्दै उनले कमल थापामाथि गम्भिर आरोप लगाए । उनले भने,‘जनताले अब होली वाईन पिउनेहरुले हिन्दू धर्म र राजसंस्थाको रक्षा गर्न सक्दैन भनेर जनताले प्रष्टसँग बुझिसकेका छन् ।’ उनले होली वाईन पिउनेहरुको शरिरमा राजसंस्था र हिन्दू मेटाउने विष रहेको पनि आरोप लगाए ।

फरक प्रसँगमा उनले धर्म र राजाको नाममा पसल कसैलेपनि खोल्न नहुने धारणा राखे । उनले भने,‘हिन्दूराष्ट्र र राजसंस्थाको लागि हामी सबैले मन, वचन र कर्मले काम गरौं । म यही अपिल गर्न चाहन्छु।’

पार्टीका केन्द्रिय सदस्यहरु नविन शाही, पशुपति कठायत, महानगर अध्यक्ष दिनेश नापितलगायतको पनि हिन्दूराष्ट्र र राजसंस्थाको लागि अब सबैले सशक्त आवाज उठाउनुपर्ने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो

ताजा

अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश

देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.