अर्को माओवादी जन्मिने, झन् ठूलो लडाइँ हुने: प्रचण्ड
जानकारी केन्द्र
२०७५, माघ, २५
काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा फेरी द्वन्द्व हुनसक्ने सम्भावना रहेको बताएका छन्। कार्यक्रममा बोल्दै प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चिन्ता व्याक्त गरे।
शान्ति सम्झौतामा र संविधानसभाबाट संविधान बनाएर जे प्रतिज्ञा गरीएको छ त्यही अनुरुप अघि बढ्न नसके नचाहँदा–नचाहँदै पनि देशमा फेरि द्वन्द्वको अवस्था आउने दाहालको भनाइ रहेको छ।
उनले शान्ति सम्झौता विपरित प्रहरीमा भएका मुद्दा अगाडि बढाउन थालेकोमा गम्भिर चिन्ता पनि व्यक्त गरे। नेपाल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीले नेतृत्व गरेको सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
२०८३ भदौ ७ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


