• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ जेठ २०८३, शनिबार
१६ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
  • १७ घण्टा 

खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन
  • १८ घण्टा 

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग
  • १९ घण्टा 

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • १९ घण्टा 

जंक फुड, इनर्जी ड्रिङ्क्स र सुर्तीजन्य वस्तुमा कर बढ्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज
  • २० घण्टा 

बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन
  • २२ घण्टा 

२४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन
  • २३ घण्टा 

ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो
  • २४ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

  • २. ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो

  • ३. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ४. गण्डकी प्रदेशमा उपस्थिति विस्तार गर्दै कजारिया रमेश टायल्स : दलदलेमा नयाँ शोरुम सञ्चालनमा

  • ५. देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

  • ६. आज दिउँसो ४ बजे बजेट सार्वजनिक हुँदै

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

  • ९. २४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन

  • १०. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

आजको राशिफल – वि.सं.२०७५ साल माघ २८ गते सोमबार

admin २०७५, माघ, २७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आय आर्जनका दृष्टिले रामो दिन छ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । प्रयत्न गरेमा उधारो रकम उठ्नेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । विश्वास गरेकाले धोका दिने छन् । व्यापार व्यवसायमा हानी नोक्सानी हुनसक्छ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । आत्मबल आत्म विश्वास बढ्नेछ । सहयोगी मित्र भेटिने छन् । व्यापारमा सुधार आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समय अनुकुल त्यति देखिन्न । विभिन्न खालका समस्याहरुसँग जुद्धनु पर्नेछ । सहज रुपमा काम हुने छैनन । आर्थिक समस्या झेल्नु पर्नेछ । मिथ्या आरोप लाग्न सक्छ । टुटे फुटेका कुरा मिल्ने छन् । समस्या समाधान भएर जाने छन् । आत्मबल आत्म विश्वास बढ्नेछ । अबरुद्ध कामले गति लिनेछ । भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
समय अनुकुल देखिन्छ । पुराना समस्या समाधान हुनेछन् । नयाँ कामको अवसर नआउला भन्न सकिन्न । आफन्तको भरमा काम नगर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । मनमा अशान्ति बढ्नेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । मिथ्या आरोप लाग्न सक्छ । उपलब्धि विहिन यात्रा हुनेछ । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । रोकिएका कार्य योजना अगाडि बढ्नेछन् । उत्सवमा भाग लिने अवसर मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सामान्यतया समय अनुकुल नै देखिन्छ । उपकारी काम हुनेछन् । फलदायी यात्राको सम्भावना देखिन्छ । महत्वकाँक्षा बढ्नेछ । सहज र सरल विधिबाट काम बन्ने छन् । सामाजिक काममा अभिरुची बढ्नेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । वौद्धिक व्यक्तित्वबाट सल्लाहा सुझाव सहयोग मिल्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पर्न सक्छ । वैदेशिक कारोवारबाट लाभान्वित हुनु हुनेछ । अनावस्यक खर्च विवाद बढ्न सक्छ । मिथ्या कुराले सताउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समय विना उपलब्धि वित्नेछन् । आफन्तजनमा मनमुटाव बढ्नेछ । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ । धन सम्पतिको विषयलाई लिएर झगडा पर्न सक्छ । इच्छा आकाँक्षा बढि हुने छन् तर पूर्ति हुने सम्भावना न्युन देखिन्छ । पढाई लेखाईमा कम ध्यान जानेछ । साँझ देखि भने समयमा क्रमिक सुधार आउनेछ । धार्मिक अनुष्ठान हुनसक्छन् । परोपकारी काम होलान् । व्यापारबाट आम्दानी बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
समय अनुकुल देखिन्छ । समयमा काम गर्न सके केहि उपलब्धि हासिल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । केहि नयाँ काम हात लाग्नेछ । साँझबाट भने समयले कम साथ दिनेछ । शारीरिक एवं मानसिक रुपमा कमजोर महशुस हुनेछ । पारिवारिक समस्या बढ्ने छन् । अनावस्यक खर्च बढ्नेछ । विश्वास गरेकाले धोका दिन सक्छन् । संयमित भएर काम गर्नु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समय सामान्य अनुकुल देखिन्छ । थोरै आशाका अङ्कुर पलाउने छन् । लगनशिल भई काम गर्न सके केहि उपलब्धि हासिल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तबाट सामान्य सहयोग मिल्नेछ । तर पूर्ण भरोसामा भने काम नगर्नु होला । वैदेशिक कार्य योजना अगाडि बढ्ने छन् । पारिवारिक जीवन शुरु हुनसक्छ । अर्थ अभावका कारण योजना कार्यन्वयनमा ढिला सुस्ति हुनेछ । व्यापारमा मन्दि आउनेछ । मनमा अशान्ति फैलिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
समय अनुकुल देखिन्छ । संघर्षबाट टाढा नभाग्नु होला । अरुको भर धेरै नपर्नु होला । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । संयमित भएर काम गर्नु होला । समयको महत्व वुझेर काम गर्नु होला । पारिवारिक सहयोग मिल्नेछ । व्यापार व्यवसायमा गरेको लगानीबाट प्रतिफल निस्कनेछ । आर्थिक पक्षलाई ध्यान दिएर काम गर्नु होला । प्रयत्न गर्न सके नयाँ काम हात पार्न सकिनेछ । इच्छा आकाँक्षा बढ्ने छन् र केहि पूर्ति पनि हुनेछन् । विश्वासमा धोका हुनेछ । स्वास्थ्य विग्रिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन खराब देखिन्छ । अनावस्यक झन्झट आईलाग्ने छन् । पारिवारिक खर्चमा वृद्धि हुनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । सामान्य भन्दा सामान्य काम सम्पन्न गर्न पनि धेरै मेहनत गर्नु पर्ला । विरोधीको बक्रदृष्टि पर्नेछ । ऋण लगानी गर्दा डुब्ने डर हुनेछ । परिश्रमको फल भने राम्रो निस्कनेछ । परिवारबाट सहानुभूति मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
उद्योग, पराक्रम बढ्नेछ । अधिकाँश काम आफ्नै बाहुबलबाट सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ भने फजुल खर्च बढ्नेछ । पारिवारिक समस्या बढ्ने छन् । धैर्यता टुट्न सक्छ । स्वास्थ्यमा समस्या आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । नोकरी तथा राजनीतिमा कम सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । परिश्रमको फल भने राम्रै निस्कनेछ । शत्रु लाग्ने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
समयले पूर्ण साथ दिनेछ । काम गर्ने जोश जागर बढ्नेछ । आफ्नो काम गर्न आफै सक्षम हुनु हुनेछ । अपुरा अधुरा कार्य सम्पादन हुनेछन् । विरोधीहरु शरणमा आउने छन् । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । संचित धन बढ्नेछ । इष्ट, मित्र आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
समयले साथ दिनेछ पूर्ण सदुपयोग गर्नु होला । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । रोकिएका कार्य योजनाहरु अगाडि बढ्नेछन् । प्रयन्त गरेमा नयाँ काम हात पार्न सकिनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । कमाएको धन वचतमा परिणत हुनेछ । जीवन साथिको सहयोग मिल्नेछ । उच्च व्यक्तित्वसँग भेटघाट हुनेछ । काम गर्ने जोश जागर घट्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन
जंक फुड, इनर्जी ड्रिङ्क्स र सुर्तीजन्य वस्तुमा कर बढ्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज
बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन

ताजा

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै

खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.