• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार २९, २०८२
आइतबार, असार २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ७. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

भारतको टेलिभिजन शोमा धमाका गर्दै नेपाली बालक आयुष र प्रितम

काठमाडौं । रियालिटि शो ‘सारेगमप लिटल च्याम्स’ को नयाँ एपिसोड फ्रेब्रुअरी ९ बाट सुरु भएको छ । १६ वर्ष भन्दा कम उमेरका बालबालिकाको लागि बनेको गायन रियालिटि शोमा नेपालका दुई बालकहरु पनि सहभागी भएका छन् । इटहरीका प्रितम आचार्य अनि भक्तपुर बस्ने सिन्धुपाल्चोकका आयुष केसी टप ३० मा परिसकेका छन् ।

को हुन् आयुष केसी
हाल भक्तपुर बस्ने आयुष केसी ११ वर्षका भए । उनी यो भन्दा पहिला कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने रियालिटि शो ‘सुरशाला जुनियर आइडल’ भइसकेका छन् । सानैबाट संगीतमा रुचि राख्ने आयुष तीन वर्षको उमेरदेखि गीत गाउँन थालेको आयुषका बुवा रामकृष्ण केसीले देशसञ्चारलाई बताए । उनले संगीत सिक्न थालेको ५ वर्ष भयो । आयुषलाई मोर्डन स्कूल दधिकोटमा क्षितिज कुलुङ र सुरशाला म्यूजिक एकेडेमीमा गायक, संगीतकर्मी अमृत क्षेत्रीले संगीत सिकाएका हुन् ।

आयुष घरका कान्छा छोरा हुन् । उनकी जेठी दिदी प्लस टु पछि नृत्य सिकाउँछिन्, अनि कान्छी दिदी कक्षा १० मा पढ्दैछिन् । आयुषको पुर्खौली घर सिन्धुपाल्चोक हो । अहिले उनी भक्तपुरको मोर्डन स्कूलमा कक्षा ७ मा पढ्दैछन् । बाबा टुुर गाइड हुन् भने आमा गृहणी । मध्यम किसिमको उनको परिवारमा आयुषको संगीतप्रतिको मोहलाई पूरा गर्न परिवारले सक्ने सहयोग गर्‍यो । जुनियर आइडल भएपछि उनले गीत पनि रेकर्ड गराईसकेका छन् ।

प्रितम आचार्य
इटहरी बस्ने ११ वर्षका प्रितम आचार्य पनि लिटिल च्याम्प्सको टप ३० मा पुगिसकेका छन् । उनी सन् २०१६ मा भएको सुरशाला जुनियर आइडलको उपविजेता हुन् । इटहरीको विश्व आदर्शमा कक्षा ६ मा पढ्दै गरेका आचार्य पाँच वर्षको हुँदादेखि संगीत सिक्न थालेका हुन् । उनको सानैबाट संगीतमा लगाम बसेको देखेर परिवारले उनलाई गायक नै बनाउने सोचेको प्रितमका बुबा काँशिनाथ आचार्यले बताए । उनका धेरै गुरुहरु छन् । बलराम समाल, प्रिन्सिपल भूपेन्द्र राई, राजु केसी, भोला राई लगायत सुरशाला म्यूजिक एकेडेमीका अमृत क्षेत्री । उनले सानैबाट साइरामको भजन गाएका थिए । उनी पूर्वाञ्चल आइडलमा सहभागी भएका थिए ।

प्रितम कान्छो छोरा हुन् । उनकी दिदी प्रिया कक्षा १० मा पढ्दैछिन् । प्रतमका बाबु सिप्रतिक ट्रेलिङमा सिनियर टेक्निसियनको काम गर्छन् भने आमा गृहणी हुन् । परिवारले उनको गायकीलाई सधैँ साथ दिएको छ । संगीत सिक्न उसलाई चाँहिने सबै सामग्रीको जोहो परिवारले गरेको छ । अहिलेसम्म प्रितमले धेरै वटा गीत रेकर्ड गराइसकेका छन् । यो यात्रामा उनीहरु एकैपटक पुगेका होइनन् । सारेगमपले पहिलो चरणमा भिडियोबाट अडिसन लिएको थियो ।

सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो । दिल्लीमा अडिसन दिन प्रितम र आयुषसँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए । ‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए । त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’मा छानिएर टप ३० मा पुगेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र
    एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
    यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

    आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

    २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस
    • आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती
    • आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना
    • २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.