फागुन ३ देखि हलमा आउदै छ चलचित्र “बुलबुल” के छ बुल बुलमा ?
फागुन ३ देखि चलचित्र “बुलबुल” हलमा आउने भएको छ | चलचित्र बुल्बुलमा यो फिल्म नारी सँघर्षमा केन्द्रित रहेको बाताइएको छ । चलचित्र बियोगान्त शैलीको मुख्यपात्रको पारिपारिक, सामाजिक, आर्थिक संघर्षमा अधरारित हुन सक्ने अनुमान ट्रेलरमा गर्न सकिनछ । बुलबुलका निर्माता अविरल थापा र कार्यकारी निर्माता रामराजा पौडेल रहेका छन ।
स्वस्तिमा खड्का , मुकुन भुषाल, बुद्धि तामाङ्ग, जोयश पाण्डे, दीपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की, उज्जल अधिकारी आदिको अभिनय रहेको छ भने चलचित्रलाई विनोद पौडेलले निर्देशन गरेका हुन् ।
स्वस्तिमा खड्कालाई ट्याम्पु ड्राईभरको भूमिकामा अभिनय गरेको यस बुलबुलको ट्रेलरमा नव नायक मुकुन भुसाल पनि फिचरमा देखिएको छ ।
यस चलचित्रको गित तथा ट्रेलर दर्शकले निकैनै रुचाएको हुदा चलचित्र पनि दर्सक द्वारा रुचाइने अनुमान गरिएको छ |
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
