आज फेरी काठमाडौँमा भूकम्पको धक्का महसुश भएको छ | आज शनिबार साझ ८ : ३० बजे काठमाडौँ मा भूकम्पको धक्का महासुह्स भएको हो |
भूकम्पको केन्द्र बिन्दु कहा हो र कति हेक्टर को भुकम्प आएको हो भन्ने जानकारी प्राप्त भैसके को छैन |यस अघि पनि माघमा यस्तै प्रकृति को भूकम्पको धक्का महसुस गरिएको थियो |





